Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

बढ्यो सुनको मूल्य, तोलाको कतिमा हुँदैछ कारोबार ?

Company Register

काठमाडौं – नेपाली बजारमा सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ९० हजार ४ सय रूपैयाँ कायम रहेको छ । आइतबार ९० हजार रुपैयाँ थियो । तेजावी सुन प्रतितोला ८९ हजार ९५० रहेको छ ।

Advertisement

यसैगरी चाँदीको मूल्य सोमबार प्रतितोला १ हजार २९५ रूपैयाँ तोकिएको छ ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...