मुस्ताङमा लटरम्म फलेका हाईब्रिड स्याउ

• मुस्ताङको घरपझोङ(३) स्थित सिन्तामणि रिसोर्ट नजिक उच्चघनत्व प्रविधिको (हाईब्रिड) स्याउ लटरम्म फलेको छ। • छिटो पाक्ने स्याउ मुस्ताङमा हिजोदेखि टिप्न सुरु गरिएको छ।

स्रोत: Nepal Bahas   मूल समाचार पढ्नुहोस् →