चितवन, १५ भदौ । चितवनका खेलकुद संघसंस्थाले नुवाकोट र रसुवाको बाढी प्रभावित क्षेत्रमा दुई लाख बढीको सहयोग गर्ने भएका छन् । चितवन जिल्ला खेलकुद विकास समितिले बाढी प्रभावित क्षेत्रमा राहतका लागि सहयोग गर्न जिल्लाका सबै खेलकुद संघसंस्थालाई अपिल गरेको थियो । समितिको…

स्रोत: Kayakairan   मूल समाचार पढ्नुहोस् →