काठमाडौं । प्रतिनिधिसभाको बैठक बुधबार दिउँसो १ बजे बस्ने भएको छ । मंगलबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा बुधबार बैठक बस्ने तय भएको हो । साथै, भोलिको बैठकमा महाविपद्‍बारे सभामुख डोलप्रसाद अर्यालले विशेष प्रस्ताव पेस गर्ने तय भएको छ ।

स्रोत: Mero News   मूल समाचार पढ्नुहोस् →