राप्ती नदीले बगाएर एक वृद्धको मृत्यु

सुबर्ण श्रेष्ठ,हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नं १९ स्थित बस्तिपुरमा आज बिहान करिब ७:१० बजे राप्ती नदीले बगाएर एक वृद्धको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुर ले जानकारी दिएको छ। प्रहरीका अनुसार बिहान ७:१० बजे राप्ती नदीले मान्छे बगाएको सूचना प्राप्त हुने…

स्रोत: Image Khabar   मूल समाचार पढ्नुहोस् →