काठमाडौँ । नेपाल प्रहरीले निरन्तर करिब ८ घण्टाको प्रयासपछि कृषि विकास बैंकको त्रिशूली ढुंगे शाखामा रहेको ठूलो परिमाणको नगद, सुन तथा महत्वपूर्ण कागजात सुरक्षित स्थानमा सारेको छ । प्रहरीका अनुसार शाखाबाट करिब १ करोड ५० लाख रुपैयाँ नगद, अनुमानित ५० करोड रुपैयाँ…

स्रोत: Khabar Sathi   मूल समाचार पढ्नुहोस् →