जन्मदिनमा पूजा शर्मालाई सन्तोष सेनको शुभकामना

निर्माता सन्तोष सेनले अभिनेत्री पूजा शर्मालाई जन्मदिनको शुभकामना दिएका छन्। अभिनेत्री पूजा शर्माको आज परेको जन्मदिनमा निर्माता सन्तोष सेनले पनि सामाजिक सञ्जाल फेसबुकमा पूजा शर्मासंगको पुरानो फोटो पोष्ट गर्दै शुभकामना दिएका हुन्। शुभकामनाको सन्देश दिदै...

पुरा पढ्नुहोस