‘फूलमाया, नगर है जिन्दगीमा भुल माया’

काठमाडौं – रचना रिमाल र भीम दोर्जे तामाङको स्वर रहेको  ‘दिलमाया’ गीतको भिडिओ रिलिज भएको छ। गीतमा शब्द र संगीत रमेश दर्नालको छ। भिडियोमा गरिमा शर्मा र सुधिर श्रेष्ठको अभिनय छ। सुव्रत आचार्य अतिथि कलाकारको रूपमा...

पुरा पढ्नुहोस