Browsing Category

सूचना प्रविधि

इन्टरनेटको दूरसञ्चार सेवा शूल्कमा ५० प्रतिशत छूट

काठमाडौं । सरकारले इन्टरनेट सेवामा लाग्दै आएको दूरसञ्चार सेवा शूल्कमा छूट दिने भएको छ । अर्थमन्त्री युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने क्रममा यस्तो घोषणा गरेका हुन् । मन्त्री खतिवडाका अनुसार इन्टरनेट सेवाप्रदायकले…

दुई वर्षभित्र नेपालको आफ्नै स्याटेलाइट प्रक्षेपण गरिने

काठमाडौं - सरकारले आगामी दुई वर्षभित्र आफ्नै स्याटेलाइट राख्ने भएको छ । शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले यसबारे जानकारी गराएकी हुन् । …

कोरोनाबारे जानकारी दिने हाम्रो स्वास्थ्य एप

काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाभाइरस (कोभिड-१९) लाई लक्षित गर्दै तयार पारेको मोबाइल एप एन्ड्रोइड तथा आईओएस दुबैमा उपलब्ध छ । मन्त्रालयले कोरोनाभाइरसको सम्पुर्ण जानकारी दिने उद्देश्यका साथ यो मोबाइल एप तयार…

गूगल मीट अब सबैका लागि निःशूल्क

गूगलले आफ्नो मीट प्रडक्टलाई री-इञ्जिनियरिङ गरेको छ ।  विजनेस मिटिङका लागि सुरु भएको यो सेवा अब सबैका लागि निःशूल्क उपलब्ध भएको छ । गत मार्चदेखि मीटका एड्भान्स फिरचहरु सबै जी स्वीट प्रयोगकर्ताका लागि निःशूल्क उपलब्ध गराइएको भएयता यसको…

ट्विटरका कर्मचारीहरु अब सधैं घरबाट काम गर्न सक्ने

काठमाडौं - सामाजिक सञ्जाल ट्विटरका कर्मचारीले अब सधैं घरबाटै काम गर्न सक्ने भएका छन्। अमेरिकाको सन फ्रान्सिस्कोमा मुख्यालय रहेको ट्विटरका करिब पाँच हजार कर्मचारीले मार्चको शुरुआतदेखि नै घरबाट काम गर्दै आएका छन् । सामाजिक सञ्जालले…

विद्यार्थीका लागि एनसेलले ल्यायो मोबाइल क्लास डेटा प्याक

काठमाडौं - मोबाइल सेवाप्रदायक कम्पनी एनसेलले विद्यार्थीहरुका लागि मोबाइल क्लास डेटा प्याक सार्वजनिक गरेको छ । कम्पनीले लुककै जेठो विश्वविद्यालयको रुपमा रहेको त्रिभुवन विश्वविद्यालयसँगको सहकार्यमा यस्तो डेटा प्याक ल्याएको हो । …

सरकारले सार्वजनिक गर्‍यो कोरोना ट्रेसिङ एप

काठमाडौं - सरकारले कोरोनाभाइरस ट्र्याकिङ तथा ट्रेसिङ गर्न छुट्टै एप सार्वजनिक गरेको छ । लामो समयको लकडाउनका बावजूद मुलुकमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि त्यसलाई नियन्त्रण गर्न सरकारले कोभिड एनपी एप तयार पारेको हो । कोभिड-१९…

यसरी गर्नुहोस् जूमको सुरक्षित प्रयोग

काठमाडौं - सुरक्षा तथा गोपनीयताको विषयमा समस्या देखिए पनि जूम एपका प्रयोगकर्ताहरु भने निकै धेरै मात्रामा बढिरहेका छन् । जूमले हालै आफ्नो प्रयोगकर्ता संख्या ३० करोड पुगेको बताएको छ ।  अप्रिल महिनाको सुरुवातयता उसको प्रयोगकर्ता संख्या दश…

हाम्रो मोबाइल अनि कम्प्युटरलाई कसरि चाइल्ड प्रुफ बनाउने

ग्याजेट्सहरुले तपाईंको घरलाई धेरै सजिलो र कनेक्टेड बनाएको छ । यो लकडाउनको समयमा तपाईंका छोराछोरीहरु अमेजन तथा नेटफ्लििक्सबाट सामग्रीहरु किनेर घण्टाैं स्क्रिनमा समय बिताइरहेका हुनसक्छन् । यस्तो अवस्थामा तपाईंका…

अनलाईन कक्षा लिनेलाई टेलिकमको ‘ई-शिक्षा प्याकेज’, ५ सय रुपैयाँमा १५ जीबी डेटा

काठमाडौं । लकडाउनको अवधिमा विद्यालय र विश्वविद्यालयको पठनपाठन अनलाइनबाट सञ्चालन गर्न सहयोग पुर्‍याउने उद्देश्यले नेपाल टेलिकमले ई–शिक्षा प्याकेज सञ्चालनमा ल्याएको छ । नेपाल टेलिकमले देशका विभिन्न विश्वविद्यालय तथा विद्यालयबाट…