Onlinepatra.com
Online Patra Media Pvt. Ltd.
Browsing Category

प्रदेश – २

प्रदेश २ मा आज सार्वजनिक बिदा

प्रदेश २ मा आज सार्वजनिक बिदा दिइएको छ । बलिदानी दिवसका अवसरमा प्रदेश २ मा माघ ५ गते आज सार्वजनिक बिदा दिइएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । तराई मधेशमा भएको अधिकार प्राप्तिको आन्दोलनको क्रममा ज्यान गुमाएका…
थप समाचार ...

घुस लिने नापतौलका चारजना कर्मचारी पक्राउ

उद्योगको अनुगमनको क्रममा घुस लिने गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जका ४ जना कर्मचारीलाई जिल्ला प्रशासन कार्यालय पर्साले नियन्त्रणमा लिएको छ। घुस लिएको आरोपमा कार्यालयका कर्मचारीहरु सहायक निरीक्षक विरेन्द्र उपाध्याय, कार्यालय…
थप समाचार ...

रौतहटमा मंसिर १७ गतेसम्म निषेधाज्ञा

कोरोना संक्रमणको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय रौतहटले शुक्रबार राति १२ बजेदेखि जिल्लामा निषेधाज्ञा जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले शुक्रबार साँझ निषेधाज्ञापत्र सार्वजनिक गरेका छन् । तराईमा भव्यताका मनाइने…
थप समाचार ...

लागुऔषध बरामद

सशस्त्र प्रहरी बल नेपाल बोर्डर सीमा आउट पोस्टले प्रतिबन्धित लागुऔषध बरामद गरेको छ । आइतबार दिउँसो वीरगन्ज महानगरपालिका– १६ इनर्वानजिक दशगजा क्षेत्रको सीमास्तम्भनजिक फालिएको लागुऔषध बरामद गरेको हो । डाइजपाम एक सय ७८ थान, फेनारगन एक सय…
थप समाचार ...

प्रदेश २ ले कोरोना संक्रमितको निःशुल्क उपचार गर्ने

प्रदेश २ ले कोरोना परीक्षण तथा संक्रमितको निःशुल्क उपचार गर्ने भएको छ । सामाजिक विकास मन्त्री नवलकिशोर साहले कोरोना संक्रमितको उपचार निशुल्क गर्ने जानकारी दिएका हुन् । मन्त्री साहले जनताको कोरोनाको परीक्षणदेखि उपचारमा लाग्ने सम्पूर्ण…
थप समाचार ...

रौतहटमा हेल्मेटभित्र लुकाएर ल्याएको १० लाख सहित पक्राउ

रौतहटमा हेल्मेटमा लुकाएर ल्याइएको १० लाख रुपैयाँसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको सिम्रौनगढ नगरपालिका ७ बस्ने २० वर्षका दीपक पटेल रहेका छन्। जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले रौतहटको ईशनाथ…
थप समाचार ...

वीरगञ्जमा २२ किलो ४ सयग्राम सुन प्रहरीले बरामद

प्रहरीले वीरगञ्जबाट २२ किलो ४ सयग्राम सुन नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले वीरगञ्ज–६ कुम्हाल टोलमा रहेको एक अपार्टमेन्टमा छापा मारी उक्त परिमाणको सुन बरामद गरेको हो। बरामद गरिएको सुन वैध वा अवैध के हो यसबारेमा…
थप समाचार ...

पर्सा मालपोतमा प्रशासनको छापा, प्रमुखसहित १५ जना पक्राउ

मालपोत कार्यालय पर्सामा जिल्ला प्रशासन कार्यालयसहितको टोलीले छापा मारेको छ। कार्यालय समय बितिसक्दा पनि राति अबेरसम्म काम गर्दै आएको अवस्थामा प्रहरीसहित पुगेको टोलीले छापा मारी गर्दा मालपोत कार्यालय पर्साका निमित्त प्रमुख सहित १५ जनालाई…
थप समाचार ...

प्यान नम्बर नभएका प्रदेश–२ का ११ सांसदले तलब बुझ्न पाएनन्

प्यान नम्बर नभएका प्रदेश–२ का ११ जना प्रदेशसभा सदस्य तलब बुझ्नबाट बञ्चित भएका छन्। तलब बुझ्नका लागि प्यान नम्बर अनिवार्य हुनुपर्ने व्यवस्थापछि प्यान नम्बरको नभएका प्रदेशसभा सदस्य र प्रदेशसभा सदस्यहरुका ६७ जना स्वकीय सचिवले तलब नपाएका…
थप समाचार ...

आजदेखि जनकपुरधामका विद्यालयहरु खुल्ने

कोरोना महामारीको कारण चैत देखि बन्द रहेको शैक्षिक संस्थाहरु पुनः आजदेखि सञ्चालनमा आउने भएको छ। जनकपुरधाम उपमहानगरपालिकाले स्वास्थ्य सुरक्षा मापदण्ड पुरा गरी नगरक्षेत्रमा रहेको स्कुलहरु सञ्चालनमा ल्याउने निर्णय गरेको छ। कोरोना संक्रमणका…
थप समाचार ...