Onlinepatra.com
Online Patra Media Pvt. Ltd.
Browsing Category

कला / संगीत

गायक बसन्त लम्सालको नयाँ गीत ‘डाँफे चरी’ सार्वजनिक

गायक बसन्त लम्सालको नयाँ गीत ‘डाँफे चरी’ सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको गीतमा बसन्त सँगै शान्ति श्रीसार्वज परियारको स्वर रहेको छ । रबिन ज्ञवालीको शब्द रहेको गीतमा गायक बसन्तले नै संगीत भरेका छन् । भिडियोमा नायक पल शाहसँगै
थप समाचार ...

गायक सुनिल गिरीको नयाँ गीत ‘मसला’ सार्वजनिक

काठमाडौं - लोकप्रिय लोकपप गायक सुनिल गिरीको नयाँ गीत मसला सार्वजनिक भएको छ । सुनिल र एलिना चौहानको स्वरमा सजिएको गीतमा पछिल्लो समय चर्चित डान्सर सुधिर श्रेष्ठ, जेबिका कार्की र हाँस्यकलाकार बुद्धि तामाङको सशक्त अभिनय रहेको छ ।
थप समाचार ...

“म तिमीको” म्युजिक भिडियो सार्वजनिक

काठमाडौँ - मोडल प्रशान्त जंग शाहले आफ्नो पहिलो डेब्यु गीत म तिमीको म्युजिक भिडियो सार्वजनिक गरेका छन्। रोमाण्टिक भर्सनको प्रेमी प्रेमिका विचको प्रेमभाव प्रस्तुत गरिएको छ। प्रशान्त जंग शाहको स्वरमा रहेको गीतमा प्रबेज जंग शाहको शब्द र
थप समाचार ...

प्रताप दासको स्वर रहेको ‘हिसाब किताब’ गीतको भिडिओ सार्वजनिक (भिडिओसहित)

काठमाडौं - प्रताप दासको स्वर रहेको नयाँ गीत ‘हिसाब किताब’ को भिडिओ सार्वजनिक भएको छ । एस थ्रिके ईन्टरटेनमेन्टद्धारा आज भिडिओ सार्वजनिक भएको हो । गीतको भिडिओमा वर्षा शिवाकोटी र सागर कार्कीको अभिनय देख्न सकिन्छ । भिडिओमा पवन भट्टराई भने
थप समाचार ...

गायक सुनिल गिरीको ‘मसला’ बजारमा (भिडियोसहित)

काठमाडौँ - लोकप्रिय पप गायक सुनिल गिरीको 'मसला' बजारमा आएको छ । गिरीले आफ्ना दर्शकका लागि दशैँको कोशेलीका रुपमा मसला भिडिायोसहित सार्वजनिक गरेका छन् । कोरोना कहरको समयमा पनि संगीत सृजनामा निकै तल्लिन गायक गिरीले आफ्नै निर्देशनमा
थप समाचार ...

प्रताप दास र मेगा श्रेष्ठको ‘जंगे पिल्लर’ सार्वजनिक (भिडियो)

काठमाडौं -  राष्ट्रिय भावनाले ओतप्रोत गीत ‘जंगे पिल्लर’ सार्वजनिक भएको छ। गीतकार श्रीराम थापाको शब्द रचना अनि गायक प्रताप दास र मेगा श्रेष्ठको स्वर रहेको गीतमा सुवास भुषालको संगीत र उदयराज पौडेलको एरेन्ज रहेको छ। गणेश
थप समाचार ...

अब चलचित्र ‘समर लभ’ डिसहोममा हेर्न सकिने

काठमाडौं - सुबिन भट्टराईको चर्चित उपन्यास 'समर लभ' मा आधारित चलचित्र 'समर लभ' अब घरमै बसेर हेर्न पाइने भएको छ । मुस्कान ढकालको निर्देशनमा बनेको यस चलचित्र फूलपातीको दिनबाट डिसहोममा हेर्न पाइने भएको हो ।  यस चलचित्र फूलपातीको दिनदेखी
थप समाचार ...

‘सप्तरङगी भाईटिका’ सार्वजानिक (भिडियो)

गायक एंव संगीतकार प्रकाश तामाङ (तितुङ)को ‘सप्तरङगी भाईटिका’ म्युजिक भिडियो सार्वजानिक भएको छ । सोमबार जिग्मे मिडियाको अफिसियल युट्युब च्यानलबाट उक्त म्युजिक भिडियो सार्वजनिक गरिएको हो । विजय तामाङको शब्दलाई गायक एंव संगीतकार प्रकाश
थप समाचार ...

आशिषको ‘पानी बादलु’मा कार्टुन क्रुज र एलिशाको डान्स

‘पिरिम नलाउने, एक कान दुई कान मैदान, गलबन्दी–पछ्यैरी’ जस्ता लोकप्रिय गीतका गायक एवम् मोडल आशिष सचिनको पानी बादलु बोलको नयाँ गीत सार्वजनिक भएको छ। सार्वजनिक ‘पानी बादलु’ बोलको गीतमा आशिषसँगै रेश्मा पुनले स्वर दिएकी छिन्। दीपक शर्माको
थप समाचार ...

लोकप्रिय गायक रामकृष्ण ढकालको ‘अधर’ सार्वजनिक (भिडियो)

लोकप्रिय गायक रामकृष्ण ढकालको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ । 'अधर' बोलको गीत युट्युबमा सार्वजनिक गरिएको हो । बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी (दुबसु) को शब्द रचना रहेको गीतमा शिखर सन्तोषले सङ्गीत भरेका  छन् ।
थप समाचार ...