Browsing Category

विजनेस

एनसेल अब प्राइभेट कम्पनीबाट पब्लिक कम्पनीमा

काठमाडौँ - टेलिकम कम्पनी एनसेल पब्लिक कम्पनीमा रूपान्तरण भएको छ । कम्पनी ऐनको बाध्यकारी प्रावधानका कारण एनसेल पब्लिक कम्पनी बनेको हो । यससँगै एनसेललाई सार्वजनिक सेयर जारी गर्ने बाटो खुलेको छ ।एनसेलले बुधबार सूचना जारी गर्दै आफू
अरू ...

सुनको मूल्य तोलामा ११ सय वृद्धि

काठमाडौं - सुनको भाउले रेकर्ड ब्रेक गर्ने क्रम बिहीबार पनि जारी छ । सुनको भाउ बिहीबार प्रतितोला १ हजार १ सय रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ तोलाको १ लाख २ हजार ५ सय रुपैयाँ पुगेको छ ।
अरू ...

सुनको भाउले रेकर्ड ब्रेक गर्ने क्रम जारी, आजै प्रतितोला ७ सय बढ्यो

काठमाडौं - सुनको भाउले रेकर्ड ब्रेक गर्ने क्रम जारी छ । यसैक्रममा मंगलबार सुनको भाउ प्रतितोला ७ सय रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ तोलाको ९८ हजार २ सय रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी
अरू ...

सुबिसुका ग्राहकहरुलाई ‘रिफरमा अफर’

नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवाप्रदायक कम्पनी सुबिसु केबलनेट प्रालिले ‘रिफरमा बोनस’ अफर आफ्ना ग्राहक माझ ल्याएको छ ।यस अफर अन्तर्गत सुबिसुका ग्राहकहरुले सुबिसुको इन्टरनेट टिभी सेवा आफन्त तथा थीभाईलाइ
अरू ...

डिसहोमको रिचार्ज गर्ने २ जनालाई एक/एक लाख नगद

डिशहोमले ‘डिसहोममा डिलर दाईको डिस्काउन्ट’ नामक योजना अन्तर्गत लाईभ लक्की ड्रमार्फत २ जना विजेता छनौट भएका छन् ।गत साउन २ गते देखि साउन ८ गते सम्म फन्ड ट्रान्सफरबाट बार्षिक रिचार्ज गर्ने ग्राहकहरुलाई समावेश गरेर लक्की ड्र
अरू ...

सुनको भाउ आज तोलामा ५ सयले वृद्धि

काठमाडौं - सुनको भाउ आइतबार प्रतितोला ५ सय रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ तोलाको ९६ हजार ३ सय रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९५ हजार ८६० रुपैयाँ निर्धारण भएको छ । यो
अरू ...

डलरको भाउ बढ्यो

काठमाडौं - आइतबार डलरको भाउ थोरै बढेको छ । आइतबारका लागि केन्द्रीय बैंकले एक अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ ४४ पैसा र बिक्रीदर १२० रुपैयाँ ०४ पैसा कायम गरेको छ । शुक्रबार अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ ३२ पैसा र बिक्रीदर ११९ रुपैयाँ ९२
अरू ...

सुनचाँदी ब्यवसायी महासंघको महाधिवेशन असोजमा

काठमाडौं- नेपाल सुनचाँदी ब्यवसायी महासंघको तेस्रो महाधिवेशन आगामी असोज २५ र २६ गते काठमाडौंमा हुने भएको छ।महासंघको कार्यसमितिको भर्चुअल बैठकले महाधिवेशन असोजमा गर्ने निर्णय गरेको हो। महाधिवेशनमा देशभरबाट करिब ४ सय जना प्रतिनिधी सहभागी
अरू ...

महालक्ष्मी लाइफ इन्स्योरेन्स र सेलपेबीच सम्झौता

काठमाडौं - महालक्ष्मी लाइफ इन्स्योरेन्स र सेलपे सेवाबीच बीमा प्रिमियमको डिजिटल भुक्तानीका लागि सम्झौता भएको छ । सम्झौतामा महालक्ष्मी लाइफ इन्सुरेन्सका उपप्रमुख कार्यकारी अधिकृत कमल पन्थी र सेलकम प्रालिका प्रबन्ध निर्देशक पवन प्रधानले
अरू ...

हजारका नयाँ नोट बजारमा, ‘राम र लक्ष्मण’ हात्तीको चित्र

काठमाडौं - केन्द्रीय बैंकले हजार रुपैयाँको नोट चलनचल्तीमा ल्याएको छ । केन्द्रीय बैंकले साविकको एउटा हात्तीको सट्टा ‘राम र लक्ष्मण’ भनी चिनिने दुर्लभ जुम्ल्याहा हात्तीको चित्र रहेको नयाँ हजारको नोट जारी गरेको छ । नयाँ नोटको आकार र रंग
अरू ...