Menu

‘तानाजी’ ट्रेलर रिलिज – फिल्ममा १२ वर्ष पछी काजोल र अजय एकसाथ(भिडियो)

३० औँ वर्षको फिल्मी करियरमा १०० चलचित्रमा अभिनय गरिसकेका बलिउड अभिनेता अजय देवगनको आफ्नो १००औँ चलचित्र ‘तानाजी द अनसंग वारियर’को ट्रेलर सार्वजनिक भएको छ । तानाजी मालुसरेको जिन्दगीमा आधारित रहेको यस चलचित्र बायोग्राफिकल पिरियड ड्रामा हो । सार्वजनिक ट्रेलरमा जयले सुभे दार तानाजी मलुसरेको भूमिका निभाएका छन् । उनी छत्रपती शिवाजी महाराजको सेनापति हुन् । ‘तानाजी’मा अजयको साथमा कजोल, सैफ अलि खान, शरद केल्कर, पन्कज त्रिपाठी, ल्युक केन्को मुख्य भूमिका रहेको छ । चलचित्रमा सैफ उदय भानको भूमिकामा देखिँदै छन् भने काजोल सावित्री मालुसरेको भूमिकामा देखिँदै छिन् । १२ वर्ष पछी अजय र काजोल एकसाथ यसै चलचित्रमा देखिएका हुन् । ओम राउतले निर्देशन गरेको चलचित्रलाई जयले नै निर्माण गरेका हुन् । चलचित्र आउदो जनवरी १०, २०२० मा रिलिज हुनेछ ।  

ट्रेलर भिडियो

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

00000

लेखकको बारेमा

वरिष्ठ समाचार लेखक

0 लेखहरू
1970-01-01 सदस्य भएको
0 कमेन्टहरू
Ad
Ad