Menu

कालापानी र लिपुलेख बारे नेपाल र भारतको युद्द हुन्छ – अर्जुन छेत्री

 आफूलाई ज्योतिषी बताउने चर्चित र बिबादित अर्जुन क्षेत्रीले फेरी अर्को निकै बिबादित र सनसनी पूर्ण अफवाह फैलाउदै छन्। नेपाल भारत सिमाबारे युट्युबरको जिज्ञासामा अर्जुन क्षेत्रीले ठोकुवा गर्दै भनेका छन् नेपाल र भारत बीच कालापानी र लिपूलेकको बिषयमा बिस्व यु}द्द जस्तै ठुलो युद्द हुन्छ भन्दै आफ्नो भविष्यवाणी गर्दै फेरी मिडियामा आएका छन्।

युवा ज्योतिष अर्जुन छेत्रीलाई। यस अघि नेपालमा ठुलो भू}कम्प जान्छ र प्रलय हुन्छ भनेर भविष्यवाणी गरेर अफवाह फैलाएको आरोपमा काठमाडौँ प्रहरीले गौशालाबाट पक्राउ गरेको थियो। अहिले उनले भारतीय सिमा बिबादबारे फेरी अर्को डरलाग्दो भविष्यवाणी गरेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

00000

लेखकको बारेमा

वरिष्ठ समाचार लेखक

0 लेखहरू
1970-01-01 सदस्य भएको
0 कमेन्टहरू
Ad
Ad