
परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा कक्षा १० को ग्रेडवृद्धि (पूरक) परीक्षाको समय तालिका परिवर्तन गरेको छ । २०७५ चैतमा सञ्चालित कक्षा १० को परीक्षामा नियमित समूहतर्फ सहभागी भई सी वा त्योभन्दा कम ग्रेड आएका विद्यार्थीले आफूले चाहेको दुई विषयसम्म परीक्षा दिन पाउने व्यवस्था गरिएको बोर्डले जनाएको छ । बढीमा दुई विषयको परीक्षामा अनुपस्थित तथा ग्रेड उल्लेख नभएका विद्यार्थीले पनि परीक्षा दिन पाउने उल्लेख छ । त्यसका लागि साउन १० भित्र फाराम भरी सक्नु पर्ने भनिएको छ । परीक्षा भदौ १ गते देखी सुरु हुने, परीक्षा बिहान ८ देखि ११ बजेसम्म सञ्चालन हुने परिक्षा बोर्डले जनाएको छ ।
तालिको हेर्नुस्

Tags
No tags
About the Author
Related Articles
Trending News

Primary Sidebar Widget Area
Recent Posts
Categories
Newsletter
Subscribe to our newsletter for the latest updates and news.






