‘धाकड’ मा कंगनाको एक्सन अवतार, यस्तो बन्यो पोस्टर

Company Register

एजेन्सी– बलिउड अभिनेत्री कंगना रनावतको एक्शन एन्टरटेनर फिल्म ‘धाकड’को पोस्टर सार्वजनिक भएको छ । यो फिल्मको छायांकन अर्काे वर्ष देखि सुरु गरिने छ ।

कंगनालाई फरक फरक जनराको फिल्म गर्ने अभिनेत्रीको रुपमा लिइन्छ । फिल्मको एक्सन पोस्टर सार्वजनिक भएसँगै कंगनाले जिम्मदारी बढेको बताइन् । उनले भनिन्, ‘धाकड फिल्म मेरो करियरको लागि निकै महत्वपूर्ण छ । यो फिल्म भारतिय फिल्मको लागि पनि महत्वपुर्ण छ । यो फिल्मलाई एक महिलाले लिड गर्छिन । यो फिल्म अर्का वर्ष दिवालीमा रिलिज हुनेछ र बक्स अफिसमा सफल हुन्छ भन्ने आशा छ ।’

Advertisement

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...