Comments Add Comment

कर्णाली सरकारले सुत्केरी भत्ता दिने

काठमाडौँ : कर्णाली प्रदेश सरकारले सुत्केरी भत्ता दिने भएको छ।प्रदेश सरकारका अर्थमन्त्री महेन्द्र केसीले प्रदेशसभामा आज पेश गरेको आगामी वर्षको बजेटमा सार्वजनिक स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलालाई पोषणका लागि प्रदेशका ‘क’ वर्गका ठाउँका लागि २ हजार ५ सय र ‘ख’ वर्गका लागि २ हजार सुत्केरी पोषण भत्ता उपलब्ध गराउने घोषणा गरेको हो।यसका लागि प्रदेश सरकारले स्वास्थ्य सेवाका अभिलेख तथा प्रतिवेदन प्रणालीलाई व्यवस्थित, तथ्यपरक र समयबद्ध गर्न विद्युत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर