Comments Add Comment

काठमाडौँ महानगरले तीनकुनेस्थित जग्गाको मुआब्जा वितरण गर्ने

काठमाडौँ : काठमाडौँ महानगरपालिकाले तीनकुनेमा रहेको जग्गा अधिग्रहणका लागि सरकार र कामपाको लागत साझेदारीमा मुआब्जा वितरण गर्ने जनाएको छ।कामपा प्रमुख बालेन्द्र साहले आज बसेको नगरसभाको १५औँ अधिवेशनमा आगामी आव ०८१/८२ को नीति तथा कार्यक्रममा उक्त स्थानमा रहेको जग्गाको मुआब्जा वितरण गर्ने जानकारी दिएका हुन्। कामपा–३२ तीनकुनेमा रहेको जग्गाका लागि कामपाले आगामी आवको बजेटमा मुआब्जा रकमको व्यवस्था गर्ने उनले बताए।त्यसैगरी, कामपा क्षेत्रभित्र रहेका सार्वजनिक जग्गा संरक्षणका लागि आवश्यक पहल गर्ने,

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर