Comments Add Comment

सार्वजनिक बिदाका दिन पनि खुल्छन् भक्तपुरका सरकारी कार्यालय

भक्तपुर : बिदाका दिन सरकारी कार्यालयमा सेवाग्राही नआउँदा अधिकांश कार्यालय सुनसान देखिएका छन्। गृह मन्त्रालयले २०७९ चैत २ देखि राजपत्रमा सूचना प्रकाशित गरी १८ प्रकारका सार्वजनिक बिदाका दिनमा पनि अत्यावश्यकीय सेवा प्रवाह गर्ने सरकारी कार्यालय खोल्ने निर्णय गरेको थियो। भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले सार्वजनिक बिदाका दिनमा कार्यालय खुल्ने गरेको र कर्मचारी सेवा दिने गरेको बताए।शनिवारबाहेकका अन्य चाडबाड तथा पर्वलगायत सार्वजनिक बिदाका दिन जिल्ला प्रशासन कार्यालयबाट नागरिकता,

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर