Comments Add Comment

व्यास नगरपालिकाको पुनः मतगणना रोक्न उच्चको आदेश

पोखरा : तनहुँको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठनाथ न्यौपानेलाई उच्च अदालत पोखराको आदेशले राहत मिलेको छ। पर्सि असार २ गते आइतवार विहान १० बजेदेखि हुने भनिएको मेयरको पुनः मतगणना स्थगित हुने उच्च अदालत पोखराको आदेशपछि प्रमुख न्यौपानेले राहत पाएका हुन्। मेयर न्यौपानेले मतदान रोक्न दिएको रिटअनुसार मतदान स्थगित गरिएको उच्च अदालत पोखराका उपरजिष्ट्रार विश्वनाथ अर्यालले जानकारी दिए। मेयरका प्रत्यासी दीपकराज जोशीको रिटमा उच्च अदालत पोखराले असार २ गते व्यासको पुनः मतगणना गर्ने आदेश गरेको थि

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर