Comments Add Comment

अधिवेशनपछि आन्तरिक एकता थप बलियो हुन्छ : माधव नेपाल

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले विद्रोहपछि हुन लागेको पार्टीको ऐतिहासिक राष्ट्रिय अधिवेशन सफल बनाउन सबै कमिटीलाई निर्देशन दिएका छन्।अध्यक्ष नेपालले अन्तर पार्टी निर्देशन (अपानी) जारी गर्दै निर्धारित समयमा अधिवेशन सम्पन्न गरी पार्टीको आन्तरिक एकतालाई थप बलियो बनाउनुपर्नेमा जोड दिए।उनले कम्युनिष्ट आन्दोलनले स्थापनाकालदेखि नै अङ्गिकार गरेका मुलुकको राष्ट्रियता, जनताको जनजीविका, स्वतन्त्रता, लोकतन्त्र जस्ता विषयमा थप छलफल गरी सही कार्यदिशा भएको बलियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर