Comments Add Comment

आज शुरु हुँदै युरोपियन च्याम्पियनशिप : जर्मनी र स्कटल्यान्डबीच पहिलो खेल

काठमाडौँ : युरोपियन च्याम्पियनशिप फुटबलको १७औँ संस्करण आज (शुक्रवार) शुरु हुँदै छ। एक महिना चल्ने प्रतियोगिताको आज हुने उद्घाटन खेलमा आयोजक जर्मनीले स्कटल्यान्डसँग प्रतिष्पर्धा गर्नेछ।खेल नेपाली समयअनुसार राति १२:४५ बजे म्युनिखस्थित एलियन्ज एरिनामा शुरु हुनेछ। ३ पटक युरो जितिसकेको आयोजक जर्मनी पहिलो खेल जितेर प्रतियोगितामा सुखद शुरुवात गर्ने लक्ष्यमा छ।कुनै पनि ठूलो प्रतियोगितामा जर्मनी र स्कटल्यान्डबीच प्रतिष्पर्धा हुन लागेको यो तेस्रो अवसर हो।यसअघि दुवैबीच भएका खेलमध्ये एउटा सन् १९८६ को फ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर