Comments Add Comment

विकास र राजनीतिलाई सँगै लैजानुपर्छ: विष्णु पौडेल

लुम्बिनी : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विकास र राजनीतिलाई सँगसँगै लैजानुपर्ने बताएका छन्। उनले एमालेका सबै नेता तथा कार्यकता विकाससँग जोडिनुपर्ने बताए।एमाले रुपन्देहीको १०औँ जिल्ला अधिवेशनबाट निर्वाचित नयाँ नेतृत्वको आज बुटवलमा आयोजित शपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष पौडेलले जिल्लामा पार्टीलाई एकताबद्ध बनाइ जनतासँग जोडिएर काम गर्न निर्देशन दिए। अधिवेशनले पार्टीको जीवनमा नयाँ जोस सञ्चार गरेको बताउँदै सशक्त पार्टी निर्माण हुने विश्वास व्यक्त

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर