Comments Add Comment

टी-२० विश्वकप : सुपर -८ मा पुगे यी ५ टोली

काठमाडौँ : आईसीसी टी–२० विश्वकप क्रिकेटको समूह चरणको खेल नसकिँदै ५ टोली सुपर-८ मा पुगेका छन्।अहिलेसम्म भारत‚ अष्ट्रेलिया‚ दक्षिण अफ्रिका‚ वेष्ट इण्डिज र अफगानिस्तान सुपर-८ मा पुगेका छन्।अफगानिस्तान भने आज (शुक्रवार) भएको खेलमा पपुवान्यूगिनी (पीएनजी) लाई ७ विकेटले हराउँदै सुपर-८ मा पुगेको हो। समूह सी बाट वेष्ट इण्डिज र अफगानिस्तान सुपर-८ मा पुगेका हुन्।जितका लागि पिएनजीले दिएको ९६ रनको लक्ष्य अफगानिस्तानले १५ ओभर १ बलमा ३ विकेटमात्र गुमाएर पूरा गर्‍यो। अफगानिस्तानको जि

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर