Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

नेपालमा बुधबार थप ९३०५ कोरोना संक्रमित पुष्टि , १६८ जनाको मृत्यु

Company Register

नेपालमा आज बुधबार थप ९ हजार ३ सय पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज बुधबार २०३६२ जनाको पीसीआर र ४२४ जनाको एन्टिजेन परीक्षणमा ९३०५ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप १ सय १६८ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनाकारी दिएको छ ।

Advertisement

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...