Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

बाँकेमा जेठ ३ सम्म निषेधाज्ञा थप

Company Register

बाँकेमा जारी निषेधाज्ञा आदेशलाई थप एक हप्ताका लागि बढाइएको छ । जिल्ला प्रशासन कार्यालय, बाँकेले सोमबार सूचना जारी गर्दै बैशाख १३ गतेबाट बाँकेमा लागु गरिएको निषेधाज्ञा जेठ ३ गते राती १२ बजेसम्म लम्ब्याएको जानकारी गराएको हो । बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जारी गरेको आदेशमा यस अघिकै मापदण्ड तोकिएको छ ।

Advertisement

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...