यो वेवसाइट अनलाइन पत्र डट कम् को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषा र अँग्रेजी भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हिमालयन बैंक शुक्रवार पूर्णरुपले बन्द हुने


काठमाडौं – हिमालयन बैंक लिमिटेडले आफ्ना ग्राहकहरूका लागि अत्यन्त जरूरी सूचना प्रकाशन गरेको छ ।

Advertisement
बैंकले भोलि शुक्रबार बैंकको सिस्टम अपग्रेडेशन हुन गइरहेको हुँदा बैंकका सम्पूर्ण शाखाहरू पूर्ण रूपमा बन्द हुने जानकारी दिएको छ । तर बैंकले प्रदान गर्दै आएको कार्डबाट हुने सबै भुक्तानी तथा एटिएम सेवा भने सूचारू हुनेछ ।
