Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

‘सिम टिभीमा ‘फाइदाको आइडिया’ अफर

Company Register

काठमाण्डौ – नेपालको सबैभन्दा ठूलो डिजिटल केवल नेटवर्क सिम टिभीले यसपालिको दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै ‘सिम टिभी फाइदाको आइडिया’ नामक योजना ल्याएको छ । 

Advertisement

जसअन्तर्गत ग्राहकले सिम टिभीको वार्षिक रिचार्जमा नगद छुटका साथै सबैभन्दा सफा पिक्चर क्वालिटी, एक्स्क्लुसिभ नेपाली च्यानलहरु, सबैभन्दा सफा एचडी र एसडी च्यानलहरु रिलायबल सर्भिस, कल सेन्टरको सुविधा, होटल, हस्पिटल तथा बहुतल्ले भवनहरु लागि सजिलै जडान जस्ता फाइदै फाइदा  प्राप्त गर्न सक्नेछन् । यस योजनाबारे थप जानकारीका लागि टोल फ्रि नम्बर १६६०० र १४४०० वा नजिकको केवल अपरेटरलाई सम्पर्क गर्न सकिने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...