नारायणी नदीमा हाम फालेर एक युवती बेपत्ता

अनलाइन पत्र संवाददाता२०७६-०४-११ No Comments

नारयणी नदीमा एक युवती बेपत्ता भएकी छिन। भरतपुर महानगरपालिका ८ का २० वर्षीया सम्झना गुरुङ नदीमा बेपत्ता भएका जिल्ला प्रहरी कार्यलय चितवनले जनाएको छ। उनी भरतपुर महानगरपालिका १ देबघाटस्थित नारायणी नदीमा शनिबार दिउँसो पौने ४ बजे हामफालेर बेपत्ता भएको प्रहरीले जनाएको छ। जानकारी पाउनसाथ खोजीकार्य जारी राखे पनि साझसम्म नभेटिएको प्रहरीको भनाइ छ।

Ad
Ad