Comments Add Comment

नवलपरासीमा थपिए एक नयाँ सङ्क्रमित, कुल २४६

काठमाडौ – कोरोनाभाइरस सङ्क्रमितको संख्या २४६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ थपिएका सङ्क्रमित नवलपरासीको देवचुली नगरपालिका वडा नं १२ बस्ने पुरुष हुनुहुन्छ ।

Image may contain: text

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर