Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

रियालिटी सो ‘नेपाल स्टार’ फागुन २४ गतेबाट नेपाल टेलिभिजनमा प्रशाारण हुने

Company Register

सिङगिङ रियालिटी सो ‘नेपाल स्टार’ यही फागुन २४ गतेबाट नेपाल टेलिभिजनबाट प्रशाारण हुने भएको छ । ‘हामी नेपाली, हाम्रो आवाज’ भन्ने नाराका साथ सुरु हुन लागेको ‘नेपाल स्टार’ केही समय अगाडि नै घोषणा गरिएको थियो । की. इन्टरटेन्मेन्टको आयोजना र वाईवाई चाउचाउको प्रायोजनमा हुन लागेको ‘नेपाल स्टार’ नोपल टेलिभिजनबाट प्रसारण हुनेछ ।

Advertisement

कार्यक्रमका लागि देशका ७ वटै प्रदेशमा अडिसन भइसकेको छ । ‘नेपाल स्टार’मा संगीतकार आलोक श्री, गायक रामकृष्ण ढकाल र गायिका अञ्जु पन्त निर्णयक छन् । रियालिटी शोका विजेतालाई ३५ लाख नगद प्रदान गरिने छ । अन्तिम ४ प्रतिस्पर्धीलाई ५–५ लाख नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...