नेपालले ओमानसँग मैत्रीपूर्ण फुटबल खेल्ने

नेपाली राष्ट्रिय फुटबल टीमले ओमानसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार नेपाल र ओमानबीच आगामी आइतबार (२६ सेप्टेम्बर) कतार युनिभर्सिटीको मैदानमा खेल हुनेछ। साफ च्याम्पियनसीपको तयारीमा रहेको नेपालले…

थप ७ जिल्लामा कांग्रेसको वडा अधिवेशन सम्पन्न

नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत मंगलबार थप सात जिल्लामा वडा अधिवेशन भएको छ । काठमाडौँसहित काभ्रे, सिन्धुपाल्चोक, कपिलबस्तु, बर्दिया, बाजुरा र मोरङमा वडा अधिवेशन भएको हो । बाँकी १३ जिल्लामा क्रियाशील सदस्यता विवाद मिल्न बाँकी…

महिला हिंसामुक्त पालिका बनाउन माग गर्दै बकैयामा ज्ञापन पत्र

महिला हिंसामुक्त पालिका घोषणा लगायत महिलासँग सम्बन्धित १२ बुँदे माग राख्दै अखिल नेपाल महिला संघ (क्रान्तिकारी) बकैया गाउँ कमिटीले बकैया गाउँपालिकामा ज्ञापनपत्र बुझाएका छन् । गाउँ कमिटीले बकैया गाउँपालिकाका अध्यक्ष दामोदर खनाल, उपाध्यक्ष…

स्काउट भीमफेदीद्वारा वृक्षारोपण

विश्व शान्ति दिवसको अवसरमा स्थानीय स्काउट भीमफेदी द्वारा भीमफेदी गाउँपालिका वडा नं. २ त्रिखंडी पार्कमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । स्थानीय स्काउट संयोजकको सभाध्यक्ष र स्थानीय स्काउट प्रमुख तथा भीमफेदी गाउँपालिकाको उपप्रमुख…

एमालेका वडा अध्यक्षका उम्मेदवारसहित २४ जना कांग्रेस प्रवेश

स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको तर्फबाट बागमती गाउँपालिका वडा नम्वर २ का वडाअध्यक्ष पदका उम्मेदवार हर्कबहादुर गोलेसहित विभिन्न पार्टी परित्याग गरी २४ जना कांग्रेसमा प्रवेश गरेका छन् । कांग्रेस बागमती गाउँपालिकाले आयोजना गरेको…

आईपीएल : कोलकताको सानदार जित

इन्डियन प्रिमियर लिग (आईपीएल)मा सोमबार भएको खेलमा कोलकता नाइट राइडर्सले रोएल च्यालेन्जर्स बेंगलोरलाई ९ विकेटले पराजित गरेको छ । वरुण चक्रवर्ती र आन्द्रे रसेलको उत्कृष्ट बलिङ अनि सुभमन गिल र डेब्युटान्ट वेनकाटेस अयरले उत्कृष्ट ब्याटिङ…

विराट कोहलीले बैंग्लोरको कप्तानबाट राजीनामा दिने

विराट कोहलीले इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट टिम रोयल च्यालेन्जर्स बैंग्लोरको कप्तानबाट राजीनामा दिने घोषणा गरेका छन् । केही दिनअघि उनले भारतको राष्ट्रिय टिममा ट्वेन्टी–ट्वेन्टीको कप्तानबाट बाहिरिने घोषणा गरेका थिए । ३२ वर्षका…

आज २०७८ असोज ५ गते मंगलवार, हेर्नुहोस् तपाईंको आजको राशिफल

तपाईको आजको  राशीफल मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सुरुमा केही खर्च लागे पनि सोचेको काम बन्नेछ। व्यवसायमा लगानी बढाउने मौका जुर्न सक्छ। असन्तुलित खानपानले पेटको समस्या आउने समय छ। वृष (इ,उ, ए, ओ, वा, वि, वु, वे, वो)…

आजबाट सोह्र श्राद्ध प्रारम्भ

प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि आश्विन कृष्ण अमावश्यासम्म गरिने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आज शुरु भएको छ । आज पितृ पक्षको पहिलो दिन प्रतिपदा तिथिको श्राद्ध गरिन्छ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन कृष्ण अमावश्यासम्मका…

नेकपा एकिकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज बस्दै

नेकपा एकिकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज बस्दैछ । एमालेबाट अलगिएर नयाँ पार्टी दर्ता गरिएको उक्त पार्टीको पहिलो पटक केन्द्रीय कमिटी बैठक बस्न लागेको हो । बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा दिउँसो २ बजे शुरू हुने बैठकमा समसामयिक…