Browsing Category

सूचना प्रविधि

इसेवा रिफर गर्दा ८० रुपैयाँसम्म बोनस पाइने

काठमाडाैं - भुक्तानी सेवाप्रदायक इसेवाले रिफर एण्ड अर्न अफर सार्वजनिक गरेको छ । नगदरहित समाजनिर्माणको लागि आफु पनि डिजिटल सेवा प्रयोग गरौँ र अरुलाई पनि प्रोत्साहन गरौँ भन्ने अभियानअन्तर्गत इसेवाले हरेक व्यक्तिलाई डिजिटल…

एउटा अद्भुत ग्रह जहाँ आगो दन्किरहन्छ र फलामको वर्षा हुन्छ

खगोलविद्हरूले दूर अन्तरिक्षमा एउटा ग्रह पत्ता लगाएका छन् जहाँ सम्भवतः फलामको वर्षा हुन्छ। यो कुनै विज्ञानकथामा आधारित चलचित्रको कुराजस्तो सुनिन्छ। तर अहिले हामीले पत्ता लगाइरहेको बाह्य संसारमा त्यस्तो चरम प्रकृति छ। व्यास्प-७६बी…

यूट्वुबका भिडियो नचलेर तपाईं हैरान हुनुहुन्छ ? यसरी बनाउँन सकिन्छ फास्ट (तरिकासहित)

काठमाडौं – एक त भएको इन्टरनेटको गति नै सुस्त अर्कोतर्फ भिडियो हेर्न खोज्दा पनि यूट्वुबका भिडियो नचलेर तपाईं पक्कै पनि हैरान हुनुहुन्छ । भिडियो हेरिरहे पनि नेट स्लो भएर मजाले नचलेको पनि हुन सक्छ । भिडियो हेरिरहेको बेला कहिलेकाँही…

अब लकडाउन अवधिभर इन्टरनेटमा २५ प्रतिशत छूट

काठमाडौं - सरकारले लकडाउन अवधिभर टेलिकम सेवाप्रदायकलाई डाटा तथा डाटा प्याकमा २५ प्रतिशत छूट दिन निर्देशन दिएको छ । आइतबार राति बसेको मन्त्रिपरिषदको बैठकले उक्त निर्णय लिएकाे हाे । माघ र फागुनको टेलिफोन शूल्क बैशाख २५ गतेसम्म बुझाउदा…

सेनाले बनायो कोरोनाको सूचना दिने एप

नेपाली सेनाले कोरोना भाइरस नियन्त्रण तथा रोकथामको लागि ‘कोभिड-१९ रेसपोन्स एप नेपाल’ विकास गरेको छ । नेपाली सेनाले तयार पारेको एपबाट तपाईँको घर परिवार वा छिमेकमा कहि कतै कोरोना भाइरस संक्रमित वा भाइरस लागेको शंका लागेमा उक्त व्यक्तिको…

लकडाउनमा ईन्टरनेटको खपत बढ्यो

सरकारले मंगलबारदेखि अत्यावश्यक सेवा बाहेक देशभर लक डाउन गरेको छ । अहिले घरमै थुनिएका करोडौं मान्छेको दिनचर्याको साथी ईन्टरनेट बनेको छ ।  मोबाईलमा डाटा प्याक, वाईफाई वा कुनै प्रदायकबाट लिईएका ईन्टरनेट सेवाको प्रयोग लक डाउनका समयमा…

अनलाइनमै यसरी निःशूल्क पढ्नुहोस् नेपाली पुस्तक

काठमाडौंः कोरोनाभाइरस अहिले विश्वभर महामारीको रुपमा फैलिरहेको छ । सरकारले मंगलबारदेखि अत्यावश्यक सेवा बाहेक देशभर लक डाउन गरेको छ । यस्तो अवस्थामा तपाईं पनि घरमा बसेर समय कटाउन विभिन्न विकल्पहरु खोजिरहेको हुनपर्छ ।इन्टरनेटमा फिल्म…

रिचार्ज गर्दा टेलिकमले शतप्रतिशत बोनस दिने

काठमाडौं- कोभिड–१९ को जोखिम रोकथाम र नियन्त्रणको लागि नेपाल सरकारले घरबाट ननिस्कन आदेश जारी गरेको सन्दर्भमा नेपाल टेलिकमले मोबाइल सेवाको प्रयोगलाई सहज तुल्याउन रिचार्जमा शतप्रतिशत बोनस घोषणा गरेको छ । टेलिकम प्रवक्ता राजेश…

टेलिकमको एडिएसएल तथा एफटिटिएचमा पैसा सकिए पनि नेट चल्ने

काठमाडौं- नेपाल टेलिकलमले एडिएसएल तथा एफटिटिएचमा पैसा सकिए पनि नेट चल्ने व्यवस्था गरको छ। उसले आफ्ना सेवाहरू सहज, सुपथ तथा अविच्छिन्न रूपमा प्रवाह गर्ने प्रतिबद्धता गरेको छ। टेलिकमले पूर्ण लकडाउन मार्फत बाह्य गतिविधि तथा व्यावसायिक…

इन्टरनेट खपत कम गर्न नेटफ्लिक्सले घटायो भिडियो क्वालिटी

एजेन्सी । कोरोना भाइरसका कारण सेल्फ आईसोलेसनमा घरमै बस्नेको संख्या बढेसँगै नेटफ्लिक्सले ३० दिनकोलागि युरोपमा भिडियोे क्वालिटी घटाएको छ । घरमै बस्दा धेरै इन्टरनेट डाटा खपत हुने भएकोले त्यसलाई कम गर्न कम्पनीले यस्तो निर्णय लिएको हो । …