Browsing Category

खेलकुद

सिप्यान अवार्डको पुरस्कार रकम ‘कोरोना राहत कोष’मा जम्मा गरिने

काठमाडौं – क्रिकेट प्लेयर्स एसोसिएसन नेपाल (सीप्यान) ले आयोजना गर्ने सीप्यान क्रिकेट अवार्डको पुरस्कार रकम कोरोना राहत कोषलाई दिने निर्णय गरेको छ । सीप्यानले यस वर्षको अवार्डमा लागि लाग्ने सबै खर्च कोरोना राहतकोषमा दिने निर्णय गरको…

स्पेनमा कोरोनाले फुटबल प्रशिक्षकको निधन

कोरोना भाइरसको संक्रमणका कारण स्पेनमा एकजना युवा फुटबल प्रशिक्षकको निधन भएको छ । ल्युकेमियाबाट पनि ग्रसित रहेका २१ वर्षे फुटबल प्रशिक्षक फ्रान्सिस्को गार्सियाको निधन भएको हो। उनी मालागामा रहेको एथ्लेटिको पोर्ताडा अल्ताको युवा टिमका…

आहा रारा गोल्डकप : थ्रीस्टारलाई हराउँदै पुलिस फाइनलमा प्रवेश

नेपाल पुलिस क्लब पोखरामा जारी १८औँ संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । पोखरा रङ्गशालामा आज प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा डिफेन्डिङ च्याम्पियन थ्री स्टार क्लबलाई ३–० गोल अन्तरले पराजित गर्दै…

रुपन्देहीलाई हराउँदै मछिन्द्र क्लब माईभ्याल्ली गोल्डकपको सेमिफाइनलमा प्रवेश

मछिन्द्र फुटबल क्लब इलाममा जारी छैटौं संस्करणको माईभ्याली गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ । सोमबार भएको क्वाटरफाइनलमा गोर्खा ब्वाईज क्लब रुपन्देहीलाई टाइब्रेकरमा ५ – ३ गोल अन्तरले पराजित गर्दै मछिन्द्र सेमिफाइनल पुगेको हो ।…

तेस्रो बागमती गोल्डकपको उपाधि जवालाखेल क्लबलाई

तेस्रो बागमती गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जावलाखेल युवा क्लबले जितेको छ। आइतबार भएको फाइनल खेलमा हिमालयन शेर्पालाई १–० गोलले पराजित गर्दै जावलाखेलले उपाधि उचालेको हो । जर्सी नम्बर १५ का खेलाडी ड्याडी जुनियरले गरेको एक मात्र गोल…

मेस्सीले आइबर बिरुद्ध व्यक्तिगत ४ गोल गरे

लिओनल मेसीले चार गोल गरेपश्चात साविक विजेता बार्सिलोना स्पेनिस ला लिगामा आइबरलाई ५–० ले पराजित गरेको छ । पहिलो हाफमा ४० मिनेटभित्रै ह्याट्रिक गरेका मेसीले दोस्रो हाफमा एक गोल थपेर आफ्नो व्यक्तिगत खातामा ४ गोल बनाए । दोस्रो हाफमा अर्को…

मोफसलमा व्यस्त हुँदा राष्ट्रिय टोलीको बन्द प्रशिक्षण सर्‍यो

फिफा विश्वकप २०२२ तथा एएफसी २०२३ छनोट अन्तर्गत अष्ट्रेलिया र चाइनिज ताइपेइविरुद्धको खेलका लागि नेपालको बन्द प्रशिक्षण ढिला गरि शुरु हुने भएको छ । यसअघि एन्फाले आजदेखि बन्द प्रशिक्षण शुरु गर्ने बताएको थियो । तर, खेलाडी क्लबबाट मोफसलका…

जीतसँगै बार्सिलोना शीर्ष स्थानमा

स्पेनिस ला लिगा फुटबलमा साविक विजेता बार्सिलोनाले गेटाफेविरुद्ध जीत निकालेको छ । घरेलु मैदान क्याम्प नाउमा भएको खेलमा बार्सिलोनाले गेटाफेलाई २–१ गोल अन्तरले पराजित गरेको हो । बार्सिलोनाका लागि एन्टोनियो ग्रिजम्यान र सेर्गी रोबर्टोले एक…

ए डिभिजन लिगको उपाधि मछिन्द्रलाई

सहिद स्मारक ए डिभिजन लिगको उपाधि मछिन्द्र क्लबले उचालेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा मछिन्द्रले १–० गोल अन्तरले जीत हात पर्दै ऐतिहासिक उपाधि हात पारेको हो। मछिन्द्रले पहिलोपटक सहिद स्मारक ए डिभिजन लिगको उपाधि…

नेपालले आज ओमनसँग खेल्दै

आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजमा आज आइतबार नेपालले ओमानसँग खेल्दैछ । खेल कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा बिहान ९ः३० सुरु हुनेछ । हरेक सिरिजमा एक टोलीले अर्कोसँग दुई खेल खेल्ने छन् । नेपाल पहिलो खेलमा ओमानसँग १८ रनले…