Browsing Category

समाचार

आज रामनवमी

काठमाडौं -  चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी मनाइँदैछ।  कोरोना भाइरसको महामारीले अहिले देशै लकडाउन भएका  कारण यस वर्ष रामनवमीका अवसरका मन्दीरहरुमा भक्तजनहरु…

आज देशभरको मौसममा आँशिक बदलीको सम्भावना

काठमाडौं- आज देशभर आँशिक देखि सामान्य बदली रहीअपरान्हतिर थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ, हावाहुरी तथा असिना सहित वर्षाको सम्भावना रहेको र बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसमपूर्वानुमान महाशाखाले जनाएको छ । राति भने…

साहित्यकार पागलको निधन

पूर्वाञ्चलका प्रसिद्ध साहित्यकार उपेन्द्र पागलको हिजो ७७ वर्षका उमेरमा निधन भएको छ । एक वर्षदेखि दमरोगबाट पीडित पागलको आफ्नो जन्मस्थान सुनसरी, मधेशा ७ मा निधन भएको हो । उहाँ निबन्ध, कथा, कविता, समालोचना र चित्रकलामा प्रसिद्ध…

उड्यो निगमको वाइडबडी अष्ट्रेलिया

काठमाडौं । नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी जहाज अष्ट्रेलिया उडेको छ । राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सको वाइड बडी एयरबस ३३० जहाज केहीबेरअघि अर्थात् साँझ ६ः१२ मिनेटमा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट गन्तब्यतिर…

डिजेल, पेट्रोल, मट्टितेलको मूल्य लिटरम १० रुपैयाँले घट्यो

काठमाण्डौ - नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टीतेलको भाउ घटाएको छ । निगमले बुधबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १०–१० रुपैयाँका दरले घटाएको जानकारी दिएको हो । अन्तर्राष्ट्रिय बजारमा…

ओम्‍नी समूहसँगको विवादास्पद ठेक्का सम्झौता रद्द

काठमाडौं : सरकारले कोरोना संक्रमण रोक्न चीनबाट स्वास्थ्य सामग्री खरिद तथा आपूर्तिका लागि ओम्‍नी ओबिसिए ग्रुपसँग गरिएको ठक्का सम्झौता रद्द गरेको छ। कोरोना संक्रमण रोक्न आवश्यक स्वास्थ्य सामाग्री आपूर्तिका लागि स्वास्थ्य मन्त्रालयले…

पोर्चुगलमा एउटै फ्ल्याटमा बस्ने ८ नेपालीमा काेराेना सङ्क्रमण

पोर्चुगलको राजधानी लिस्बनमा बस्दै आएका आठ नेपालीमा कोरोनाको सङ्क्रमण भएको छ । उनीहरु सबै मार्कस्पोम्बलस्थित एउटै फ्ल्याटमा ‘रुम सेयरिङ’ गरी बस्दै आएका थिए । उनीहरुमध्ये एक जनालाई विगत २ सातादेखि निरन्तर ज्वरो आएको थियो । उनले…

आज देशभरको मौसम आँशिक बदली

काठमाडौं- आज देशभर आँशिक देखि सामान्य बदली रही पश्चिमी पहाडी भू-भागका एक/दुई स्थानमा र मध्य र पूर्वका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको र हिमाली भू-भागका केही…

आज चैते दशैँ नवदुर्गा भगवतीको पूजा आराधना गरी मनाइदै-विभिन्न शक्ति पीठहरु भने खाली

काठमाडौं- प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दशैँ पर्व आज नेपालीले घर घरमा नवदुर्गा भगवतीको पूजा आराधना गरी मनाइदै छ । तर कोरोना रोकथाम तथा नियन्त्रणको लागि 'लकडाउन' घोषणा गरिएकाले विभिन्न शक्ति पीठहरु भने खाली…

२०७७ सालको दशैँ–तिहारमा कति दिन विदा ,कुन पर्वमा थपियो सार्वजनिक विदा (सूचीसहित)

२०७७ सालमा मलमास परेकाले चाडपर्व पछि धकेलिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका सचिव सूर्यप्रसाद ढुंगेलले बताए ‘२०७७ सालको असोजमा मलमास परेकाले हाम्रा चाडपर्व पर सरेका हुन् ।’ २०७६ सालमा दशैंको टीका असोज २१ गते र तिहारको भाइटीका कात्तिक १२…