Browsing Category

साहित्य

डियर कोरोना – कविता : (भिडियो सहित)

कविता डियर कोरोना मोबाइलमा ‘सेट’ गरेर ‘अलार्म’ त्यसअघि नै ब्युँझन्थेँ, यथावत हुँदा–हुँदै हिजोको थकान आजको तयारीमा जुट्थ्यो अल्छी शरीर यो गर्नु छ त्यो गर्नु छ त्यो पनि त गर्नु छ भन्दै दौडिरहेको मस्तिष्कमा अचानक ‘ब्रेक’ लागेपछि थाहा भयो…

गंगा सापकोटाको मुक्तक वाचन

मुटु भाक्न तयार छु, धड्कन भाक्न तयार छु तिम्रै निम्ति बाँचिरहेको जीवन भाक्न तयार छु यदि तिम्रो प्रेमको मन्दिरलाई बलि चाहिन्छ भने म निर्धक्कसंग आफ्नो, गर्धन भाक्न तयार छु जीवन वसन्त थियो दुख हाहाकार थियो तिमी थियौहजार सपना थिए सपनाको…

गजलकार दीपक गौतमको गजल वाचन

मजदुर भएर होस् चाहे ज्यामि भएरबाँच्नु छ यो जीन्दगी अग्रगामी भएरएकाएक किन मान्छे दानी दैखिदैछपक्कै र्फकेको हुनुपर्छ मलामी देखेर https://youtu.be/a71X4OL-Eno

डि.बि.बर्तौलाका मुक्त्तक

यहा अचानोको पिर खुकुरीले जान्दैन।अरे धनीलाई किन अभावले हान्दैन।।पिडाहरुले हृदयलाई यसरी हिर्काएपछिनरोऊँ भन्दाभन्दै आखाले मान्दै मान्दैन https://youtu.be/bXJkl6HvK-M

कविता : ऐना अगाडि -निमेष निखिल

https://www.youtube.com/watch?v=c5BcoLybMnQ जीवनका रहरहरुमा जति मलजल गरे पनिआत्मामा जति उमारे पनि हरिया सोचका बिरुवाबाहिरी आवरणभरि पोतेर भलादमीपनहामी आडम्बरहरुको प्रदर्शनमा व्यस्त छौँ । छुटिसकेको छ चिन्तनको चौतारो फुटिसकेको छ…

साहित्यकार कर्णकुमार श्रेष्ठको २ कृति एकैसाथ विमोचन

मंसिर १७, २०७६ काठमाडौं - समाजसेवी एवम साहित्यकार स्वर्गीय कर्णकुमार श्रेष्ठद्वारा लिखित पुस्तक ‘उस्तै उस्तै मान्छे’ र रचित गीत तथा गजलहरु संग्रहित एल्बम ‘मनको सागर’ को विमोचन गरिएको छ। सोमबार राष्ट्रिय नाचघर काठमाडौंमा एक…

‘जीवन काँडा कि फूल’ को रिलिज २२ कात्तिकमा हुँदै

साहित्यकार झमककुमारी घिमिरेको जीवनीमा आधारित ‘जीवन काँडा कि फूल’ चलचित्र यही कात्तिक २२ गते रिलिज हुने भएको छ । चलचित्र घिमिरेद्वारा लिखित सोही किताबमा आधारित रहेको छ । विनोद विष्टको निर्माण तथा निर्देशन रहेको चलचित्रमा घिमिरेको…