Browsing Category

राजनीति

नेकपाको सचिवालय बैठक आज बस्दै

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्ने भएको छ । मंगलबार दुई अध्यक्ष केपी शर्मा ओली र पुपकमल दाहाल प्रचण्डबीच छलफल पछि सचिवालय बैठकको मिति तय भएको महासचिव विष्णु पौडेलले रातोपाटीलाई जानकारी दिए । नेकपाका नेताहरुका…

नेकपाले विज्ञप्ती निकाल्दै भन्यो ‘प्रचण्ड’माथि जुत्ता प्रहार गर्ने विप्लवका कार्यकर्ता

नेपाल कम्युनिस्ट पार्टी जिल्ला कमिटी जुम्लाले नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि भएको निन्दनीय कार्यको भर्त्सना गर्दै संलग्न व्यक्तिलाई कारबाहीको माग गरेको छ । जिल्ला कमिटी जुम्लाले विज्ञप्ति जारी गर्दै काठमाडौंको…

पार्टीको सबै निर्णय मान्नु पर्छ : झलनाथ खनाल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले पार्टी निर्णय सबैले मान्नु पर्ने बताएका छन् । उनले सचिवालयले वामदेव गौतमलाई राष्ट्रियसभामा पठाउने बारे गरेको निर्णय अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले स्वीकार…

वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने बारे नेकपामा छलफल

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपामा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने बारे छलफल भएको छ । शनिवार बालुवाटारमा बसेको नेकपाको सचिवालय बैठकमा उपाध्यक्ष गौतमलाई राष्ट्रियसभा सदस्य बनाउनेबारे छलफल भएको स्रोतको भनाइ छ…

एमसीसी देशको हितमा रहेकोले यसमा बिबाद गर्नुको औचित्य छैन : अक्ष्यक्ष थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले लोकतन्त्रको आवरणमा देशमा भ्रष्टाचार बढेको बताएका छन् । उनले नीतिगत भ्रष्टाचारसमेत मौलाएको आरोप लगाए । शनिबार एक कार्यक्रममा अध्यक्ष थापाले आमूल परिवर्तनको नारा लगाउनेहरु नै भ्रष्टाचारमा…

नेपालको अबको युग आर्थिक क्रान्तिको युग हुनेछ : प्रवक्ता श्रेष्ठ

नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का प्रवक्ता नारायणकाजी श्रेष्ठले नेपालको अबको युग आर्थिक क्रान्तिको युग हुने बताएका छन् । गोरखाको सिराचोक गाउँपालिका–६ मा आज आयोजित कार्यक्रममा उनले राजीतिक परिवर्तनलाई माध्यम बनाएर आर्थिक क्रान्तिको…

पार्टी एकता प्रधानमन्त्री बन्नका लागि मात्र होइन : अध्यक्ष दाहाल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकता प्रधानमन्त्री बन्नका लागि मात्र नभएको बताएका छन् । तत्कालीन नेकपा एमाले र तत्कालीन नेकपा माओवादी केन्द्र बीचको एकतापछि पहिलोपटक…

प्रचण्डको अभिव्यक्तिबारे कांग्रेसले धारणा सार्वजनिक गर्नुपर्छ : कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज ९बिहीबार० दिएको अभिव्यक्तिबारे कांग्रेसले आफ्नो धारणा सार्वजनिक गर्नुपर्ने बताएका छन्। ‘जनयुद्ध’का शहीदको स्मृतिमा आयोजित…

समाजवादको आधार तयार पार्ने बेला आयो : प्रवक्ता श्रेष्ठ

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले समाजवादको आधार तयार पार्न दुई ठूला कम्युनिष्ट पार्टीबीच एकता भएको बताएका छन् । जनयुद्ध दिवसको अवसरमा नेकपा गोरखाले सदरमुकाममा आयोजना गरिएको पार्टी प्रशिक्षण कार्यक्रममा…

विकास र समृद्धिका लागि दलहरु एकजुट हुनुपर्छः अध्यक्ष यादव

समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले विकास र समृद्धिका लागि सबै दल एकजुट हुनुपर्ने बताएका छन् । सप्तरी सदरमुकाम राजविराजमा आईतबार आयोजित सर्वपक्षीय अन्तरक्रियामा अध्यक्ष यादवले संविधान संशोधनका लागि आफ्नो पार्टी सरकारमा गएको…