Browsing Category

अन्तराष्ट्रिय

बेलायतका राजकुमार चार्ल्सलाई कोरोना भाइरस संक्रमण

लण्डन - बेलायतका राजकुमार चार्ल्सलाई पनि कोभिड-१९ संक्रमण भएको छ।अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार राजकुमार चार्ल्सको स्वाब परीक्षणबाट कोभिड-१९ पोजेटिभ देखिएको हो।  क्लारेन्स हाउसले पनि ७१ वर्षीय राजकुमारलाई कोरोना भाइरस…

रसियामा ७.२ रेक्टरस्केलको शक्तिशाली भुकम्प

रसियाको कुरिल द्वीपमा बुधबार बिहान २.४९ बजे ७.५ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको अमेरिकी भूगर्भ सर्भेले जनाएको छ ।  सर्भेका अनुसार रसियाली शहर सेभेरो–कुरिल्स्कबाट दक्षिणपूर्व करिब २१९ किलोमिटरको टाढा जमिनको सतहबाट करिब ५७…

भारतमा २१ दिन लामो लकडाउनको घोषणा

नयाँ दिल्ली : कोरोना भाइरसको बढ्दो संक्रमणका बीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देशमा २१ दिन लामो लकडाउन घोषणा गरेका छन्। मंगलबार साँझ विशेष सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले 'जनता कर्फ्यू' भन्दा पनि कडा किसिमको लकडाउन घोषणा गरेका…

कोरोनाबारे प्रश्न गर्दा ट्रम्पले भने खराब पत्रकार भनेपछि…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र एनबीसी टेलिभिजनका एकजना पत्रकार बीच भनाभन भएको छ । कोरोना भाइरसविरुद्ध लड्ने विषयमा ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनका क्रममा राष्ट्रपति ट्रम्प र पत्रकारबीच भनाभन भएको हो । कोरोना भाइरसको संक्रमण…

अमेरिकामा एकै परिवारका ४ जनाको मृत्यु

अमेरिकाको न्यूजर्सीमा कोरोना भाइरसका कारण एकै परिवारका ४ जनाको मृत्यु भएको घटना सार्वजनिक भएको छ । मृत्यु हुनेमा ७३ वर्षे ग्रेस फुस्को र उनका ३ सन्तान रिटा फुस्को–ज्याक्सन, क्यारमन फुस्को र भिन्सेन्ट फुस्को छन् । ठूलो पारिवारिक जमघटमा…

दिल्लीमा ५ जनाभन्दा धेरै भेला हुन नपाइने : अरविन्द केजरीवाल

कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन भारतको राजधानी दिल्लीमा सरकारले कुनै पनि प्रयोजनका लागि पाँच जनाभन्दा बढी व्यक्तिको भेला गर्न निषेध गरेको छ । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले यस्तो घोषणा गरेका हुन् । उनले सामाजिक,…

चार जना बलात्कारीलाई बिहानै फासी दिइयाे

काठमाडौं - सन २०१२ मा भएको निर्भया सामूहिक बलात्कार घटनाका चार दोषीलाई फासी दिइएको छ । अक्षय ठाकुर, विनय शर्मा, पवन गुप्ता र मुकेश सिंहलाई शुक्रबार बिहानै फासी दिइएको हो । उनीहरुलाई दिल्लीको तिहाड जेलमा फासी दिइएको भारतीय सञ्चार…

दुबईद्धारा सबै श्रम स्वीकृति बन्द

संयुक्त अरब इमिरेट्स यूएईले सबै प्रकारका श्रम स्वीकृति दिन बन्द गरेको छ । नोबेल कोरोना भाइरसले सङ्क्रमण फैलिँदै गएकाले अर्को सूचना प्रकाशित नहुँदासम्मका लागि श्रम स्वीकृति बन्द गरिएको अधिकारीहरुले जनाएका छन् । देशको श्रम मन्त्रालयले…

फ्रान्स, स्पेन र इटालीका नागरिकलाई पोर्नहबको सेवा निशुल्क

कोरोनाले विश्व आतंकित  भइरहेको बेला क्क्यानडेली कम्पनी पोर्नहबले इटाली, फ्रान्स र स्पेनका नागरिकलाई  एक महिनासम्म सित्तैमा प्रिमियम भिडियो हेर्न दिने घोषणा गरेको छ। 'यो बेला घरबाट निस्कने होइन,’ पोर्नहबलाई उद्धृत गर्दै बेलायती…

कोरोना संक्रमणको आशंका गरिएका विरामीद्वारा भारतमा आत्महत्या

भारतमा कोरोना संक्रमणको आशंका गरिएका एक व्यक्तिले अस्पतालको भवनबाट हाम्फालेर आत्महत्या गरेका छन् । संक्रमणको आशंकापछि राजधानी दिल्लीको सफदरजंग अस्पतालमा भर्ना भएका ३५ वर्षीय युवकले आत्महत्या गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । …