Browsing Category

Flash News

लकडाउन चैत २५ सम्मलाई थप गर्ने सरकारको निर्णय

काठमाडौं : सरकारले कोरोना भाइरस फैलिन नदिन घोषणा गरेको लकडाउन आगामी चैत २५ गतेसम्म थप गर्ने निर्णय गरेको छ। आइतवार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुटारमा बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो।  निर्णयहरु…

त्रिविका सबै तहका परिक्षा स्थगित

त्रिभुवन विश्वविद्यालयका सम्‍पूर्ण परीक्षाहरु पनि स्थगित भएका छन् । नेकपा सचिवालय बैठकले सम्पूर्ण परीक्षा स्थगित गर्न सरकारलाई सुझाव दिए पश्‍चात त्रिविको परीक्षा पनि स्थगित गरिएको हो । त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त…

ब्रेकिङ : एसईई परीक्षा स्थगित

काठमाडौं : सरकारले अन्तिम समयमा आएर एसईई परीक्षा रोक्ने निर्णय गरेको छ। बिहीबारदेखि हुन लागेको एसईई परीक्षा अर्को निर्णय नहुन्जेलसम्मका लागि रोक्ने निर्णय गरिएको हो। कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिका संयोजक…

फोटो जेनिक ग्रुप हेटौंडाले विद्यार्थीलाई ब्याग तथा शैक्षिक सामग्री वितरण

फोटो जेनिक वल्ड हेटौंडा परिवारले ३३ विद्यार्थीलाई ब्याग तथा स्टेश्नरी सामग्री वितरण गरेको छ । हेटौंडामा रहेर सामाजिक सञ्जाल मार्फत विभिन्न ठांउमा सामाजिक काम गर्दै आएको यो ग्रुपले बुधबार मकवानपुर गढी गांउपालिका वडा न. ५ मा रहेको ज्योति…

एसईई परिक्षा एक शातापछि सुरु हुने , पाँच लाख परिक्षार्थी सहभागी हुँदै

यस वर्षको एसईई परीक्षामा ४ लाख ८२ हजार २ सय १९ परीक्षार्थी सहभागी हुने भएका छन् । तीमध्ये नियमिततर्फ ४ लाख ५६ हजार ३ सय २९ र प्राविधिकतर्फ ९ हजार ५ सय ९ परीक्षार्थीले जाँच दिनेछन्। राष्ट्रिय परीक्षा बोर्ड एसईई परीक्षा नियन्त्रण…

कोरियामा कोरोना भाईरसको संक्रमण बढेपछि नेपाली कामदार पठाउन रोकिए

चीनमा संक्रमण भइरहेको कोरोना भाइरस दक्षिण कोरियामा बढ्दै गएपछि सरकारले दक्षिण कोरियामा कामदार पठाउन रोक लगाएको छ । श्रम विभाग अन्तर्गतको ईपीएस कोरिया शाखाले कोरियामा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि गत हप्तादेखि कोरिया जाने…

कोरोनाबाट ज्यान गुमाउनेको संख्या २४ सय नाघ्यो, दक्षिण कोरियामा एकै दिन २ सय जनामा संक्रमण

कोभिड १९ अर्थात कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या २४ सय ६५ पुगेको छ । कोरोनाको संक्रमण सुरु भएको चीनमा २४ सय ४५ र अरु देशमा २० जना गरी ज्यान गुमाएका समाचार संस्था सीएनएनले जनाएको छ । यस्तै कोरोना संक्रमितको संख्या ७९ हजार ९ सय ३०…

प्रधानमन्त्रीको जन्मदिनमा केक बोक्न हेलिकोप्टर चाटर्डको चर्चा, देश काटेर खाएको भन्दै आलोचना !

प्रधानमन्त्री केपी शर्मा ओलीले जन्मथलोमा जन्मदिन मनाएका तस्वीर सार्वजनिक भएसँगै उनको चर्चासँगै आलोचना समेत शुरु भएको छ । सामाजिक सञ्जालमा उनले केक बोक्नका लागि हेलिकोप्टर चाटर्ड गरिएको र नेपालको नक्शा अंकित केक काटिएको विषयमा आलोचना…

आज महाशिवरात्रि , शिवको पूजा–आराधना गरी मनाइँदै

प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी आज देशभर मनाइँदैछ । पर ब्रह्मले फागुन कृष्ण चतुर्दशीका दिन मध्यरातमा शिवरुप धारण गरेकाले मध्यरातमा चतुर्दशी तिथि परेकै दिन…

आज ७०औं प्रजातन्त्र दिवस

एक सय चार वर्षको जहाँनियाँ राणाशासन अन्त्य भई देशमा प्रजातन्त्र बहाली भएको दिन फागुन ७ को स्मरणमा आज ७० औँ प्रजातन्त्र दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदैछ । जनक्रान्तिका माध्यमबाट राणाशासन अन्त्य गरी देशमा प्रजातन्त्र घोषणा भएको यस…