Browsing Category

हलिउड

हलिउड फिल्म ‘स्टार वार’ का कलाकार एन्ड्री ज्याकको कोरोना भाइरसका कारण निधन

न्युयोर्क – हलिउड फिल्म ‘स्टार वार’ का कलाकार एन्ड्री ज्याकको कोरोना भाइरसका कारण ज्यान गएको छ । अमेरिकी सञ्चार माध्यमका अनुसार एन्ड्रीको ७६ वर्षको उमेरमा बेलायतमा निधन भएको हो । सञ्चार माध्यमका अनुसार उनको मंगलबार अस्पतालमा…

बलिउड अभिनेता अमिताभ अस्पताल भर्ना

बलिउड अभिनेता अमिताभ बच्चन पछिल्लो तीन दिनदेखि मुम्बईको नानावती अस्पतालमा भर्ना भएका छन् । कलेजोमा समस्या देखिएपछि उनलाई तीन दिन अघि अस्पताल लगिएको थियो । शुक्रबार पूनः फलोअपका लागि बोलाइएकोमा अचानक बिहान ३ बजे अस्पताल भर्ना गरिएको…

सलमानलाई आयो ज्यान मार्ने धम्की

बलिउड अभिनेता सलमान खानलाई ज्यान मार्ने धम्की आएको छ। उनलाई सामाजिक संजालमार्फत ज्यान मार्ने धम्की दिइएको हो। सलमानलाई स्टुडेन्ट अर्गनाइजेसन अफ पंजाब युनिभर्सिटी(सोपू) नामको समूहबाट धम्की दिइएको हो। सो धम्की सुटर नामको आईडीबाट…

चर्चित हास्य अभिनेता वेणु माधवको निधन

एजेन्सी - चर्चित हास्यकलाकार वेणु माधवको निधन भएको छ । दक्षिण भारतीय फिल्मका हास्य कलाकार वेणु माधवको आज बुधबार निधन भएको हो । धेरै नै फिल्मबाट दर्शकलाई हसाउने वेणु माधवको ३९ वर्षको उमेरमा एक्कासी अस्पतालमा निधन भएको हो । भारतिय…

भिड्दै सलमान र अक्षय

बलिउड सुपरस्टार सलमान खान र अक्षय कुमारको वक्सअफिस भिडन्त पक्का भएको छ। आईफा अवार्डको रेड कार्पेटको क्रममा आगामी वर्षको ईदमा दुईको भिडन्त हुने निश्चित भएको हो। ईदमा अक्षय कुमारले आफ्नो फिल्म लक्ष्मी बम रिलिज हुने घोषणा गरिसकेका…

बलिउड गायक टोनी नेपाल आउने

‘कोका कोला तु’, ‘धिमे धिमेु’, ‘मिले तो हुमु ओह हमसफर’ जस्ता चर्चित बलिउड गीतका गायक टोनी कक्कडको पहिलो पटक काठमाडौंमा लाइभ प्रस्तुति हुनेभएको छ। सि एन आई इभेन्ट्सको तर्फबाट आयोजना हुन लागेको टोनी कक्कड लाइभ इन नेपालुमा टोनीले प्रस्तुति…

यस्तो बन्यो ऋतिक र टाइगरको ‘वार’ ट्रेलर

बलिउडका दुई एक्शन अभिनेता ऋतिक रोशन र टाइगर श्रफ अभिनित फिल्म ‘वार’को ट्रेलर सार्वजनिक भएको छ । टाइगर र ऋतिकको यो पहिलो फिल्म हो । ‘वार’को सार्वजनिक ट्रेलरमा खतरनाक स्टन्ट, एक्शन सिन्स, फाइट सिक्वेन्स, टाइगर–ऋतिकको फेसअपलाई प्रस्तुत…

बलिउडकी अभिनेत्री सनी लियोनी नेपाल आउने

बलिउड अभिनेत्री तथा पूर्व पोर्न स्टार सनी लियोनी नेपाल आउने भएकी छन। उनले आफू फिल्म पासवर्डको प्रिमियरका लागि नेपाल आउन लागेको भन्दै भिडियो सन्देश पठाएकी छन् ।  सन्देशमा भनिएको छ, ‘नमस्ते नेपाल। म सनी लियोनी। मैले अभिनय गरेको…

ऋतिक विश्वकै ह्याण्डसम अभिनेता

साउन ३१, २०७६ ऋतिक रोशन बलिउडका उत्कृष्ट अभिनेतामध्ये एक हुन्। अभिनयसँगै उनीसँग आकर्षक शरीर, शालीन र सुन्दर व्यक्तित्व पनि छ। जसले उनलाई विशेष बनाउँछ।बलिउडमा उनको विशेषगरी नृत्यलाई खुबै प्रशंसा गरिन्छ। भारतीय सञ्चारमाध्यमहरूका अनुसार…

रहिनन् बलिउड अभिनेत्री विद्या सिन्हा

एजेन्सी । बलिउडकी चर्चित अभिनेत्री विद्या सिन्हाको मृत्यु भएको भएको छ । सिन्हाको ७१ वर्षको उमेरमा मृत्यु भएको हो । मुम्बईको जुहूस्थित क्रिटीकेयर अस्पतालमा उनले अन्तिम शास फेरेकी हुन् । विद्याले छोटी बात, रजनीगन्धा, तुम्हारे लिए,…