Browsing Category

बलिउड

भारतका प्रख्यात गायिका लता मंगेशकरले भारु २५ लाख सहयोग गर्ने

भारत =भारतका प्रख्यात गायिका लता मंगेशकरले विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसको सङक्रमण रोक्नको लागि महाराष्ट्रको मुख्यमन्त्रीको राहत कोषमा २५ लाख सहयोग गर्ने बताउनु भएको छ । कोरोना भाइरसबिरुद्ध लडाईमा देशलाई समर्थन गर्न…

बलिउडकी चर्चित कलाकार निम्मीको ८७ वर्षको उमेरमा निधन

मुम्बई – आफ्नो जमानाकी चर्चित बलिउड अभिनेत्री निम्मीको बुधवार निधन भएको छ । लामो समयदेखि बिरामी रहेकी मिन्नीको ८७ वर्षको उमेरमा निधन भएको हो । केही समय यता उनी ह्वील चियरमा मात्र सीमित थिइन् । उनले सान्ताक्रुजको एक अस्पतालमा आफ्नो…

‘सूर्यवंशी’को एक्सन प्याक्ड ट्रेलर रिलिज(भिडियो)

बलिउड स्टार अक्षय कुमार स्टारर चलचित्र ‘सूर्यवंशी’को ट्रेलर सार्वजनिक भएको छ । यस वर्षको प्रतीक्षित चलचित्रको ट्रेलर निकै रोचक र एक्सन युक्त रहेको छ । ट्रेलरमा एक्सन मात्र नभएर कमेडी तथा रोमान्स पनि देख्न सकिन्छ । ट्रेलरमा अक्षयका…

सनी बने ‘इन्डियन आइडल’

इन्डियन आइडल सिजन ११ का बिजेता सनी हिन्दुस्तानी बनेका छन् । आइतवार भएको अन्तिम प्रतिष्पर्धामा ५ मध्येका उनले सवैभन्दा धेरै भोट ल्याएर शो बिजेता बनेका हुन् । उनले २५ लाख रुपैयाँ र टिसिरिजको आगामी गीतमा गाउने अवसर प्राप्त गरेका छन् । टप टूमा…

गायक भरत सुनारकाे लाेकपप “बेहुली” बाेलकाे गित सार्वजनिक (भिडियो सहित)

“बेहुली” लाेकपप गित अाईतबार सार्वजनिक भएको छ । गायक भरत सुनारको केहि समय पहिला सार्वजनिक भएको “भट्टी पसल” बोलको लाेकपप गितको सफलता पछि पुनः अर्को लाेकपप गित सार्वजनिक गरेका छन् । गायक सुनारकाे शब्द संगित र स्वर रहेकाे गितमा चर्चित र्यापर…

‘भूत: द हन्टेड शीप’ को अफिसियल ट्रेलर सार्वजनिक

बलिउड चलचित्र 'भूत: द हन्टेड शीप' को अफिसियल ट्रेलर' सार्वजनिक भएको छ । अभिनेता विक्की कौशल र  भुमी पेडनेकरको मुख्य भूमिका रहेको चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । फेब्रुअरी २१ मा रिलिज हुने तयारीमा रहेको चलचित्रको ट्रेलरमा अभिनेता…

यस्तो बन्यो ‘बागी ३’ को ट्रेलर

टाइगर श्राफको हिट सिनेमा बागीको सिक्वेल ‘बागी ३’ को ट्रेलर सार्वजनिक भएको छ। सार्वजनिक ट्रेलरमा टाइगर एक्सन अवतारमा प्रस्तुत भएका छन्। साजिद नाडियडवालाको निर्माण रहेको सिनेमामा टाइगरसँगै उनका पिता ज्याकी श्राफ पनि छन्। साथै फिल्ममा…

१४ फेब्रुअरीमा आदित्य र नेहा विवाह गर्दै

यति बेला बलिउडकी लोकप्रिय गायिका नेहा कक्कड र गायक आदित्य नारायण झाको प्रेम सम्बन्धले निकै चर्चामा लिई रहेको छ । लोकप्रिय भारतीय रियालेटि सो 'इन्डियन आइडल'को स्टेजमानै नेहा र आदित्यको परिवारले यी दुईको बिहे आउदो फेब्रुअरी १४ मा…

अजय देवगनको फिल्म मैदानको फर्स्ट लुक सार्वजनिक

केही दिन पहिला अजय देवगनले आफ्नो फिल्म मैदानको एक पोस्टर शेयर गरेका थिए । अब यो फिल्मको ‘फर्स्ट लुक’ बाट अजय देवगनले पर्दा हटाएका छन् । फिल्म मैदानमा अजय देवगन भारतीय फुटबलका महान कोच सैय्यद अब्दुल रहीकको भूमिका निभाइरहेका छन् ।…

आलियाको डुब्लिकेट पुरुष भाईरल

भनिन्छ संसारमा एउटै मान्छेको अनुसार मिल्ने ७ जना भेटिन्छन् । यो होला नहोला तर उस्तै उस्तै अनुहार भएका या भनौ डुप्लिकेट भने मजैले देखिन्छन् । कुरा गरौँ बलिउडको । बलिउडमा यस्ता धेरै कलाकारहरु छन् जसको धेरै नै डुब्लिकेटहरु छन् । नायक होस…