Browsing Category

मनोरञ्जन

नायिका वर्षा शिवाकोटीले कोरोनाविरुद्दको कोषमा एक लाख सहयोग गर्ने

काठमाडौं -  नेपाली चलचित्रकी नायिका वर्षा शिवाकोटिले कोरोनाविरुद्द लड्न सरकारको प्रधानमन्त्री राहत कोषमा एक लाख सहयोग गर्ने घोषणा गरेकी छिन्। लकडाउनको छैटौँ दिन उनले यो घोषाणा गरेकी थिइन्। उनले सानो भिडियो सार्वजनिक गर्दै भनेकी…

हलिउड फिल्म ‘स्टार वार’ का कलाकार एन्ड्री ज्याकको कोरोना भाइरसका कारण निधन

न्युयोर्क – हलिउड फिल्म ‘स्टार वार’ का कलाकार एन्ड्री ज्याकको कोरोना भाइरसका कारण ज्यान गएको छ । अमेरिकी सञ्चार माध्यमका अनुसार एन्ड्रीको ७६ वर्षको उमेरमा बेलायतमा निधन भएको हो । सञ्चार माध्यमका अनुसार उनको मंगलबार अस्पतालमा…

भारतका प्रख्यात गायिका लता मंगेशकरले भारु २५ लाख सहयोग गर्ने

भारत =भारतका प्रख्यात गायिका लता मंगेशकरले विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसको सङक्रमण रोक्नको लागि महाराष्ट्रको मुख्यमन्त्रीको राहत कोषमा २५ लाख सहयोग गर्ने बताउनु भएको छ । कोरोना भाइरसबिरुद्ध लडाईमा देशलाई समर्थन गर्न…

बलिउडकी चर्चित कलाकार निम्मीको ८७ वर्षको उमेरमा निधन

मुम्बई – आफ्नो जमानाकी चर्चित बलिउड अभिनेत्री निम्मीको बुधवार निधन भएको छ । लामो समयदेखि बिरामी रहेकी मिन्नीको ८७ वर्षको उमेरमा निधन भएको हो । केही समय यता उनी ह्वील चियरमा मात्र सीमित थिइन् । उनले सान्ताक्रुजको एक अस्पतालमा आफ्नो…

नेपाल आइडलमा सर्वाधिक भोट पाउँदै केभिन ग्लान तामाङ्ग जितको नजिक

नेपालकै चर्चित सिङ्गिङ्ग रियालिटी सो नेपाल आईडलले टप ४ को टुङ्गो लगाएको छ । बिहीबार भएको शृङ्खलामा पाँच जना प्रतिस्पर्धा मध्य सबै भन्दा धेरै भोट पाउँदै चितवनका केभिन ग्लान तामाङ्ग नेपाल आईडलको टप ४ मा प्रवेश गरेका छन् । बिहीबार सम्पन्न…

‘प्रेमगीत ३’को प्रदर्शन मिति स्थगित

विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाको क्रासका कारण सरकारले बैशाख १८ गतेसम्म सम्पुर्ण फिल्म हल बन्द गर्न दिएको निर्देशनको कारण फिल्म ‘प्रेम गीत २’को रिलिज पनि प्रभावित भएको छ । नयाँ वर्ष २०७७ को छेको पारेर २८ चैतमा आउने तयारीमा रहेको…

नेपाल टेलिकमको रिङ्ग–ब्याक टोनमा कोरोना रोकथामको सन्देश

काठमाण्डौ - नेपाल टेलिकमले रिङ्ग–ब्याक टोनमा कोरोना भाइरस (काेभिड–१९) रोकथामको सन्देश बजाउन थालेको छ । नेपाल टेलिकमका प्रिपेड, पोस्ट पेड र ल्याण्डलाइनमा फोन गर्दा कोरोना भाइरसको लक्षण, रोकथाम र पूर्वतयारीबारे जानकारी सुन्न सकिन्छ…

३० अप्रिल सम्मका लागी फिल्म हल पुर्ण रुपमा बन्द गरिने

कोरोना भाइरस (कोभिड-१९) नियन्त्रण तथा रोकथामका लागि उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित उच्चस्तरीय समितिको बुधवार बसेको बैठकले भाइरस नियन्त्रणका लागि भन्दै सिनेमा हल, सांस्कृतिक केन्द्रहरू लगतयका क्षेत्रहरू बन्द गरिने…

‘परदेशी २’ मा आइडल हिरोसँग प्रकाशको स्क्रिन सेयर

चलचित्र ‘परदेशी २’ मा अभिनेता दीलिप रायमाझी पनि सामेल भएका छन् । ‘परदेशी २’मा आफ्ना आइडल दीलिप रायमाझी पनि जोडिएकोमा खुसी बेक्त गर्दै सिंगर तथा एक्टर प्रकाश सपुतले आफ्नु फेसबुक मार्फत खुशी बेक्त गरेका हुन् । ‘म वास्तवमै नायक दिलिप…

सुमन कार्कीले ‘डान्सिङ वीथ स्टार’को नेपाली संस्करणमा उद्घोषक गर्ने

कमेडि च्याम्पियनको उत्कृष्ट ५ बाट बाहिरिएका हाँस्यकलाकार सुमन कार्की अब विश्व चर्चित डान्सिङ रियालिटी सो ‘डान्सिङ वीथ स्टार’को नेपाली संस्करणमा उद्घोषकको रुपमा देखा पर्ने भएको छ। आइतबार काठमाण्डौँको पाँचतारे होटलमा भएको औपचारिक घोषणा…