Browsing Category

अपराध

मकवानपुरबाट अवैध सुनसहित एकजना पक्राउ

हेटौँडा - मकवानपुर प्रहरीले ६ किलो २८९ ग्राम,३५० मिलिग्राम अवैध सुनसहित भारत करनाट बस्ने ४२ बर्षीय अब्दुल मजिद अनेकललाई पक्राउ गरेको छ। मंगलबार बिहान हेटौंडा १५ रातोमाटेमा काठमाडौंबाट वीरगंजतर्फ जाँदै गरेको यात्रुबाहक रात्रि बसलाई…

एसिड आक्रमण गर्ने युवकलाई ८ वर्ष जेल चलान

हेटौंडाकी विन्दवासिनी कंशाकारमाथि एसिड आक्रमण गर्ने भारतीय नागरिक दिलिपराज केशरीलाई ८ वर्ष कैदको फैसला गरेका छन् । उनलाई जिल्ला अदालत मकवानपुरले ८ वर्ष जेल चलान गर्न आदेश दिएको हो । न्यायधिश कमलराज विष्टको इजलासले केशरीलाई ८ वर्ष जेल…

नापी कार्यालय पर्साका सर्भेक्षक ७५ हजार घुससहित रङ्गे हात पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नापी कार्यालय पर्सामा कार्यरत एक जना सर्भेक्षकलाई घुस सहित पक्राउ गरेको छ । जग्गाधनीको प्रमाण पूर्जा बनाइ दिने नाउँमा सेवाग्रहीसँग माग गरेको घुस रकम लिँदै गरेको अवस्थामा आयोगको मकवानपुरको…

बागलुङमा गोरु काटेर खाने चार पक्राउ

बागलुङ,मंसिर ३- बागलुङको काठेखोला गाउँपालिका–१ पालाबाट गोरु काटेर खाएको आरोपमा चार जना पक्राउ परेका छन् । साविकको पाला गाविस–४ को चिहानडाँडा भन्ने स्थानमा गोरु काटेर खाएको आरोपमा स्थानीयवासी ४७ वर्षीय यामबहादुर सार्की, २९ वर्षीय रेशम…

युवतीमाथि एसिड प्रहार गर्ने सात वर्षपछि पक्राउ

युवतीमाथि एसिड प्रहार गरी फरार भएका एक युवकलाई करिव सात वर्षपछि प्रहरीले पक्राउ गरेको छ । आफूले राखेको प्रेम प्रस्ताव अस्विकार गरेपछि २०७० साल वैशाख ९ गते तत्कालिन हेटौंडा–३ (हाल हेटौंडा–२) की २० वर्षीया बिन्दावासिनी कंसाकारको…

अख्तियारद्वारा घुससहित प्रहरी नायव निरीक्षक पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलाका प्रहरी कार्यालय मङ्गलापुर रुपन्देहीमा कार्यरत प्रहरी नायब निरीक्षक खिमबहादुर जिसीलाई सेवाग्राहीबाट लिएको रु १५ हजार घुससहित नियन्त्रणमा लिएको छ । बीमा सिफारिश गरिदिने प्रयोजनका लागि…

मकवानपुरमा गोली हानेर ट्रक ड्राइभर पक्राउ

मकवानपुरमा प्रहरीले दुई राउण्ड गोली हानेर एक ट्रक चालकलाई गाँजासहित पक्राउ गरेको छ । मंगलबार बिहान १ बजे पूर्वपश्चिम राजमार्गको हेटौंडा–१५ रातोमाटे पोष्टमा चेकजाँचका लागि चढेका प्रहरी जवान सञ्जीवकुमार दासलाई समेत लिएर भागेपछि पिछा…

टाउको र ढाड छुट्टीएको अवस्थामा महिलाको शव फेला

जविराज । टाउको र ढाड छुट्टटिएको अवस्थामा प्रहरीले एक महिलाको शव फेला पारेको छ ।डाक्नेश्वरी नगरपालिका र राजगढ गाउँपालिकाको सीमामा रहेको कजरा खोलामा महिलाको शब फेला परेको हो शरीर एकातिर थियो भने टाउको एकसय मिटर टाढा धान खेतमा फेला…

नवलपरासीमा सामूहिक बलात्कारको आरोपमा नौ जना पक्राउ

नवलपुर,भदौं २३- नवलपरासी पश्चिमकी १९ वर्षकी युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा नौ जनालाई जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमले पक्राउ गरेको छ । आइतबार विहान ९ बजेको समयमा घरबाट कामको लागि बाहिर निस्किएकी युवतीलाई सुस्ता…

छोरीको हत्या गरी फरार अभियुक्त १९ वर्षपछि पक्राउ

छोरीको हत्या गरी फरार अभियुक्तलाई १९ वर्षपछि रुपन्देही प्रहरीले बुधबार पक्राउ गरेको छ । गैडहवा गाउँपालिका–६ गुलरीयाका ६३ वर्षीय पूर्णवासी लोनीयालाई प्रहरीले सिद्धार्थनगर नगरपालिका–५ मालपोत कार्यालय अगाडिबाट पक्राउ गरेको हो । …