Browsing Category

शिक्षा

घरमै बसेर पढ्नुस् निशुल्क इबुकहरु

कोरोना भाइरसको संक्रमणको जोखिमलाई मध्यनजर गर्दै नेपाल सरकारले चैत १० गतेबाट एकहप्ताको लागि देशैभर लकडाउन गरेको छ। यस्तो अवस्थामा घरैभित्र बसेर किताब पढ्नु समयलाई सिर्जनशिल बनाउने एउटा उपाय हुने विश्लेषकहरुले बताइरहेका छन्। तर, लकडाउनको…

एसईई तयारीमा रहेका विद्यार्थीले घरमै बसी बसी विषय विज्ञ शिक्षकलाई सोध्न पाउने

विद्यार्थीको परीक्षाको तयारीमा सुविधा पुग्नुका साथै अभिभावकलाई समेत केही राहत महसुस होस् भनेर शिक्षकको छाता संस्था नेपाल शिक्षक महासङ्घको पहलमा विद्यार्थीका प्रश्नको जिज्ञासा घरमै समाधान गरिदिने उपायको खोजी गरिएको हो । नेपाल शिक्षक…

१ महिनासम्म अनलाइनबाटै मिदासको कोर्षहरु निशूल्क अध्यन गर्न सकिने

मिदास एजुकेशन प्रा.लि. र नीजी तथा आवाशिय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) बीच मिडास ‌ई-क्लास एकमहिना सम्म निशूल्क प्रदान गर्ने सहमति भएको छ । मिदास एजुकेशन प्रा.लि. र नीजी तथा आवाशिय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) बीच…

त्रिविका सबै तहका परिक्षा स्थगित

त्रिभुवन विश्वविद्यालयका सम्‍पूर्ण परीक्षाहरु पनि स्थगित भएका छन् । नेकपा सचिवालय बैठकले सम्पूर्ण परीक्षा स्थगित गर्न सरकारलाई सुझाव दिए पश्‍चात त्रिविको परीक्षा पनि स्थगित गरिएको हो । त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त…

फोटो जेनिक ग्रुप हेटौंडाले विद्यार्थीलाई ब्याग तथा शैक्षिक सामग्री वितरण

फोटो जेनिक वल्ड हेटौंडा परिवारले ३३ विद्यार्थीलाई ब्याग तथा स्टेश्नरी सामग्री वितरण गरेको छ । हेटौंडामा रहेर सामाजिक सञ्जाल मार्फत विभिन्न ठांउमा सामाजिक काम गर्दै आएको यो ग्रुपले बुधबार मकवानपुर गढी गांउपालिका वडा न. ५ मा रहेको ज्योति…

एसईई परिक्षा एक शातापछि सुरु हुने , पाँच लाख परिक्षार्थी सहभागी हुँदै

यस वर्षको एसईई परीक्षामा ४ लाख ८२ हजार २ सय १९ परीक्षार्थी सहभागी हुने भएका छन् । तीमध्ये नियमिततर्फ ४ लाख ५६ हजार ३ सय २९ र प्राविधिकतर्फ ९ हजार ५ सय ९ परीक्षार्थीले जाँच दिनेछन्। राष्ट्रिय परीक्षा बोर्ड एसईई परीक्षा नियन्त्रण…

माध्यमिक शिक्षा परीक्षा एसइई यथावत रूपमा सञ्चालन हुने

काठमाडौं - शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी चैत ६ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई)को परीक्षा नसरेको जनाएको छ। मन्त्रालयका प्रवक्ता दीपक शर्माले आज विज्ञप्ति जारी गरी कोरोना भाइरसका कारणले केही…

कक्षा १ देखी ९ सम्मको वार्षिक परिक्षा चैत ५ सम्ममा सकाउन शिक्षा मन्त्रालयको आग्रह

सरकारले कोरोना भाइरसको संक्रमण बढ्दै गएको भन्दै मंगलबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सूचना जारी गरी सतर्कता अपनाउन विद्यालयहरुलाई आग्रह गरेको छ । त्यसका लागि कक्षा १ देखि ९ सम्मको परीक्षा चैत ५ गतेभित्र सक्न र विद्यालयमा…

अबको शिक्षा प्रणालीमा ८० प्रतिशत प्राविधिक हुनुपर्छः मुख्यमन्त्री पौडेल

बागती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले अबको शिक्षा प्रणालीमा ८० प्रतिशत प्राविधिक धारको पढाइ हुनुपर्ने बताएका छन्। नुवाकोटको विदुर नगरपालिका–१ स्थित त्रिभुवन त्रिशूली माविको नवनिर्मित भवन उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले अबको…

आज श्रीपञ्चमी, विद्याकी देवी सरस्वतीको पूजाअर्चना गरिँदै

प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी पर्व आज विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी देशभर मनाइँदैछ । वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या बुद्धि बढ्ने विश्वास रहेको छ । आज देशभरका सरस्वती मन्दिरमा पूजा आराधना…