Browsing Category

रोजगारी

नेपाली सेनाले माग्यो १सय५० जना सेकेन्ड लेफ्टिनेन्ट (विज्ञापनसहित)

काठमाडौं : नेपाली सेनाले रिक्त रहेको अधिकृत क्याडेट (सेकेन्ड लेफ्टिनेन्ट) मा दरखास्त खुलाएको छ।  नेपाली सेनाको भर्ना छनोट निर्देशनालय, कार्यरथी विभाग, जंगी अड्डाले समावेशी अनुसार १ सय ५० जना सेकेन्ड लेफ्टिनेन्टमा जागिर खुलाएको हो।  उक्त…

आयल निगममा जागिरको अवसर , प्रबन्धकदेखि मिस्त्रीसम्म माग

काठमाडौं : नेपाल आयल निमगमले विभिन्न पदका लागि दरखास्त माग गरेको छ। निगमले प्रवन्धकका लागि खुला पुर्ति गर्नका लागि १ जना को माग गरेको छ। त्यस्तै सहायक प्रबन्धक कम्प्यूटर, सहायक (मिस्त्री) लगायतका लागि ४१ पदका लागि मागेको हो।   …

नेपाल टेलिभिजनमा खुल्यो एक सय भन्दा बढीका लागि जागिर

काठमाडौ : नेपाल टेलिभिजनले विभिन्न पदका लागि दरखास्त आव्हान गरेको छ।  टेलिभिजनमा वरिष्ठ समाचार सम्पादक, वरिष्ठ निर्माता सहित क्यामराम्यान लगायत १ सय २ जनाको माग गरेको छ।  हेर्नुहोस् विज्ञापन 

राष्ट्रिय अनुसन्धान विभागले २३२ जना सहायक सूचक (जासुस)का लागि दरखास्त आव्हान

काठमाडौं : प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय अन्तरगतको राष्ट्रिय अनुसन्धान विभागले २३२ जना सहायक सूचक (जासुस)का लागि दरखास्त आव्हान गरेको छ। देशका विभिन्न क्षेत्रमा भएका गतिविधिबारेमा गोप्य रुपमा सूचना लिनका लागि ती सूचकहरु…

नेपाली सेनाले विभिन्न पदका लागि दरखास्त माग (विज्ञापनसहित)

पुस १, २०७६ काठमाडौं : नेपाली सेनाको कल्याणकारी योजना निर्देशनालयले विभिन्न अस्पताल र सैनिक महाविद्यालयमा विभिन्न पदका लागि दरखास्त माग गरेको छ। माग अनुसार सर्जनदेखि नर्सको माग गरिएको हो। माग भएअनुसार मेडिकल अफिसर सहायक प्राध्यापक…

सशस्त्र प्रहरीमा खुल्यो ठूलो संख्यामा जागिर (विज्ञापनसहित)

मंसिर १८, २०७६ काठमाडौं -  सशस्त्र प्रहरीमा सशस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टर) र  र सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) पदमा ठूलो संख्यामा दरखास्त माग गरेको छ।  सशस्त्र प्रहरी बल नेपालको प्रधान कार्यालयको मानश्रोत विभाग, तालिम…

यूएई जाने कामदारले म्यानपावरलाई एक रुपैयाँ पनि तिर्न नपर्ने

संयुक्त अरब इमिरेट्स (यूएई) जाने नेपाली कामदारले म्यानपावरलाई शुल्क बापत एक रुपैयाँ पनि तिर्न नपर्ने भएको छ । कामदार पठाए बापत म्यानपावर कम्पनीले सेवा शुल्क रोजगारदाताबाटै पाउने भएको हो । ५ महिनाअघि नेपाल र यूएईबीच भएको श्रम…

बैंक खाता नभए वैदेशिक रोजगारीमा जान नपाइने

वैदेशिक रोजगारीमा जाने युवाले श्रम स्वीकृतिका लागि सोमबारबाट अनिवार्य रुपमा बैंक खाता खोलेको प्रमाण पेश गर्नुपर्ने व्यवस्था लागू गरिएको छ । रेमिट्यान्स, सेवा शुल्क, ठगी नियन्त्रण र अन्य आर्थिक कारोबार सहज बनाउन बैंक खाता अनिवार्य…

गृहमन्त्रालयले माग्यो २ हजार सुब्बा र खरिदार (विज्ञापनसहित)

नेपाल सरकारकाे गृहमन्त्रालय अन्तर्गत राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणाली सुदृढीकरण आयोजना अन्तर्गत ७५३ वटै स्थानीय तहका लागि एमआइए अपरेटर र फिल्ड सहायक पदका लागि १९ सय…

विद्युत प्रधिकरणले सबै कर्मचारीलाई ७ हजार प्रोत्साहन भत्ता दिने

नेपाल विद्युत प्रधिकरणले सबै कर्मचारीलाई ७ हजारका दरले प्रोत्साहन भत्ता दिने भएको छ । आइतबार ३४ औं वार्षिकोत्सवको अवसरमा उर्जा जलस्रोत तथा सिचाइ मन्त्री वर्षमान पुनले उक्त प्रोत्साहन भत्ता घोषणा गरेका हुन् । मन्त्री पुनले…