Browsing Category

कर्णाली प्रदेश

कर्णालीका मुख्यमन्त्री मोटरसाइकलमा गाउँ घुम्दै, गाडी धकेल्दै

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही एक साता कालिकोट बसे। उनी मंगलबार प्रदेश राजधानी सुर्खेत फर्कंदैछन्। डेढ वर्षअघि कालिकोटबाट प्रदेश सभा चुनाव जितेर मुख्यमन्त्री बनेका उनी यति लामो समय जिल्ला बसेका थिएनन्। यसपटक…

सर्पको टोकाइबाट दाङमा १ महिलाको मुत्यु

सर्पको टोकाइबाट दाङमा एक महिलाको मुत्यु भएको छ। मुत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका १२ कुईरेपानी निवासी ३१ वर्षीया बृहस्पति चौधरी रहेको प्रहरीले बताएइको छ। चौधरी घरमा सुतिरहेको अवस्थामा मंगलबार विहान २ वजेतिर विषालु सर्पले डसेको…

प्रतिपक्षद्बारा प्रदेशसभा अवरुद्ध, बजेट पारित हुन सकेन

कर्णाली प्रदेश सभाको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरुद्ध गरेको छ। प्रतिपक्षी दलका नेता जीवनबहादुर शाहीले सरकारले विनियोजन विधेयकमा संशाोधन नगरेको भन्दै संसद अवरुद्ध गरेको बताए। विपक्षीको अवरोधले बजेट पारित हुन…

वीरगञ्जको सुशील वनस्पति उद्योगमा आगलागी

२१ असार, वीरगञ्ज । पर्साको वीरगन्ज महानगरपालिका-२१ लिपनीविर्तास्थित सुशील वनस्पति उद्योगमा आगलागी भएको छ । शनिबार बिहान ३ बजेबाट आगलागी भएको हो । आगलागी नियन्त्रणको प्रयास भइरहेको पर्साका प्रहरी नायव उपरीक्षक अनन्तराज शर्माले जानकारी…