Browsing Category

प्रदेश – २

सिरहाका ९ जनालाई कोरोना संक्रमणको आशंकामा जनकपुर पठाइयो

कोरोना भाइरस संक्रमण आशंकामा सिरहाका ९ जनालाई थप परीक्षणको लागि जनकपुर पठाइएको छ । सिरहा नगरपालिका –१० नरहैयाका ९ जना बिरामीमा कोरोना संक्रमण देखिएपछि थप परीक्षणका लागि प्रदेश अस्पताल जनकपुर पठाइएको वडाअध्यक्ष जुगल कामतीले जानकारी दिए…

प्रदेश नम्बर दुई सरकार परिवर्तन हुने कुरामा सत्यता छैन: मुख्यमन्त्री राउत

प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकार सङ्घीयतालाई बचाउन सफल भएको बताएका छन् । सरकारको दुई वर्षको उपलब्धिका सन्दर्भमा शनिवारआयोजित पत्रकार सम्मेलनमा उनले नेपालमा सङ्घीयता सफल हुने वा असफल हुने कुरा प्रदेश नं २ को…

महाधिवेशनले पार्टी विवाद समाधान गर्छः नेता सिंह

नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रकाशमान सिंहले पार्टीभित्रको उत्पन्न विवाद समाधानका लागि तोकिएको समयमा १४औँ महाधिवेशन सम्पन्न गर्न जरुरी रहेको बताएका छन् । पार्टी नेतृत्वले विधानलाई पाखालगाई आफूखुशी गरेकाले सङ्गठनभित्र विवाद…

आज सार्वजनिक विदा

प्रदेश २ सरकारले आज आइतबार प्रदेश २ मा सार्वजनिक विदा दिएको छ । बलिदानी दिवसको अवसर पारेर माघ ५ गते आज आइतबार प्रदेश सरकारले सार्वजनिक विदा दिएको हो । प्रदेश सरकारले वार्षिक क्यालेण्डरमै माघ ५ गते बलिदानी दिवसका दिन विदा दिने उल्लेख…

नापी कार्यालय पर्साका सर्भेक्षक ७५ हजार घुससहित रङ्गे हात पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नापी कार्यालय पर्सामा कार्यरत एक जना सर्भेक्षकलाई घुस सहित पक्राउ गरेको छ । जग्गाधनीको प्रमाण पूर्जा बनाइ दिने नाउँमा सेवाग्रहीसँग माग गरेको घुस रकम लिँदै गरेको अवस्थामा आयोगको मकवानपुरको…

चिसो बढेपछि भोलिदेखी पाँच दिन स्कुल बन्द

रौतहटको राजदेबी नगरपालिकाले भोली सोमबार देखी शुक्रबारसम्म विद्यालय बन्द गर्ने भएको छ । सोमबार ७ गतेदेखि शुक्रबार ११ गते सम्मका लागि राजदेबी नगरपालिका अन्तर्गत रहेका सम्पूर्ण शैक्षिक संस्था बन्द गर्ने निर्णय भएको नगर प्रमुख धिरेन्द्र…

६० लाख भक्तजनद्वारा गढीमाईको दर्शन

बाराको गढीमाई नगरपालिका–१ मा रहेको गढीमाईको मेलामा अहिलेसम्मकै सबै भन्दा बढी घुइँचो लागेको छ । नेपाल, भारत र सार्क राष्ट्रसहित दक्षिण एशियाबाट गरी करीब ६० लाख भन्दा बढी भक्तजनले मेला अवलोकन गर्नुका साथै पूजाअर्चना गरेका मन्दिरका मुख्य…

भारतसँगको सीमा क्षेत्रमा सिसिटिभी क्यामरा जडान

नेपाल भारत सीमानजिक रहेको सन्तगञ्जमा बाराको सुर्वण गाउँपालिकाले सिसिटिभी क्यामरा जडान गरेको छ । सुवर्ण गाउँपालिका–३ स्थित सन्तगञ्जमा सिसिटिभी क्यामरा सञ्चालन गर्नुका साथै सहायता कक्ष पनि स्थापना गरिएको हो । बाराको महागढीमाई…

ग्यास लिक हुँदा हेटौँडा हुदैँ चल्ने सवारी साधन नै बन्द

खाना पकाउने ग्यास बोकेर रक्सौल नाका हुदै नेपाल भित्रिएको ग्यास बुलेटबाट ग्यास लिक भएपछि बिहीबार रातिदेखि त्रिभुवन राजपथनै अवरुद्ध भएको छ । ग्यास लिक भएकोले ग्यास बलेट व्यवस्थापनमा प्रहरी लागि परेको छ । इलाका प्रहरी कार्यालय सिमरामा…

गढीमाई मेलामा १० दिन विद्यालय बन्द हुने

महागढीमाई नगरपालिका–१ स्थित गढीमाईको मेलालाई लक्ष्य गरी १० दिन विद्यालय बन्द गर्ने निर्णय गरिएको छ । मेला भर्नका लागि नेपाल र भारतबाट आउने लाखौँ भतmजनको सुविधाका लागि नगरभित्रका सबै सरकारी विद्यालय बन्द गर्ने निर्णय भएको नगर शिक्षा…