Browsing Category

प्रदेश समाचार

हेटौंडाको क्याम्पा डाँडामा पुरुषको शव फेला

हेटौंडा - हेटौंडा उपमहानगरपालिका वडा नं ५ क्याम्पा क्याम्पाडाँडा स्थित कर्रा पुल मुनी एक पुरुषको शव फेला परेको छ । अन्दाजी ३०-४० बर्षको पुरुषको शव पानीमा डुबेको र कुहिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय…

धर्मराज-सलिना दम्पति द्वारा बाइस विपन्न परिवारलाई सहयोग

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ८, कमाने निवासी धर्मराज पुडासैनी र सलिना ढुंगेल दम्पतिले अति विपन्न २२ घरपरिवारलाई खाद्यान्न सहयोग गरेका छन् । …

स्वास्थ्यकर्मीलाई सुरक्षा सामाग्री उपलब्ध गराउन उच्च अदालतको आदेश

उच्च अदालत पाटन हेटौंडा इजलाशले कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचारमा खटीने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र कर्मचारीहरुलाई आवश्यक सुरक्षा सामाग्री उपलब्ध गराउन वागमती प्रदेश सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । अधिबक्ता ध्रुब…

बागमती सरकारद्वारा १० करोडको कोरोना उपचार कोष स्थापना

काठमाडौं - बागमती प्रदेश सरकारले कोरोना भाइरस (कोभिड–१९) संक्रमितको उपचारको लागि १० करोड रुपैयाँ कोषको स्थापना गरेको छ । मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले १० करोडको आपतकालीन कोषको स्थापना गरेको हो । विश्वभर नै…

मोटरसाइकल दुर्घटनामा हेटौँडामा एकजनाको मृत्यु

हेटौँडा– हेटौँडा १० मा गए राति ना २७ प ८४२९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु भएको छ । मृत्युहुनेमा मकवानपुरको साविक हाडीखोला–२ बस्ने ३१ वर्षीय भीम अर्याल रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता टीकाबहादुर कार्कीले जानकारी…

हेटौंडाको पुष्पलाल पार्क दुई शाताको लागि बन्द

विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणबाट सजक रहने भन्दै हेटौँडा उपमहानगरपालिका वडा नं.५ सानोपोखरामा रहेको पुष्पलाल स्मृति पिस पार्क केहि समयको लागि बन्द गरिएको छ । आईतबार एक सुचना प्रकाशित गरी पिस पार्क बन्द गरिएको…

कोरोना त्रास : प्रदेश सभा बैठक स्थगित

प्रदेश नं १ को प्रदेशसभाको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको छ । प्रदेशसभाको चालू अधिवेशन २०७६ माघ २३ गतेदेखि शुरु भएर बिहीबार २२औँ बैठक सम्पन्न भएपछि सभामुख प्रदीपकुमार भण्डारीले कोरोनाको जोखिमलाई मध्यनजर गर्दै प्रदेशसभा…

भीमफेदी–कुलेखानी सडकखण्ड विस्तारको काम छिटो सक्न निर्देशन : मन्त्री फुयाँल

बाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले भीमफेदी–कुलेखानी सडक विस्तार तथा निर्माण कार्य छिटो सम्पन्न गर्न निर्देशन दिएका छन् । उनले काम छिटो सकेर जनतामाझ सकारात्मक सन्देश प्रवाह गर्नाका साथै सहजता प्रदान गर्न…

सिरहाका ९ जनालाई कोरोना संक्रमणको आशंकामा जनकपुर पठाइयो

कोरोना भाइरस संक्रमण आशंकामा सिरहाका ९ जनालाई थप परीक्षणको लागि जनकपुर पठाइएको छ । सिरहा नगरपालिका –१० नरहैयाका ९ जना बिरामीमा कोरोना संक्रमण देखिएपछि थप परीक्षणका लागि प्रदेश अस्पताल जनकपुर पठाइएको वडाअध्यक्ष जुगल कामतीले जानकारी दिए…

फोटो जेनिक ग्रुप हेटौंडाले विद्यार्थीलाई ब्याग तथा शैक्षिक सामग्री वितरण

फोटो जेनिक वल्ड हेटौंडा परिवारले ३३ विद्यार्थीलाई ब्याग तथा स्टेश्नरी सामग्री वितरण गरेको छ । हेटौंडामा रहेर सामाजिक सञ्जाल मार्फत विभिन्न ठांउमा सामाजिक काम गर्दै आएको यो ग्रुपले बुधबार मकवानपुर गढी गांउपालिका वडा न. ५ मा रहेको ज्योति…