आज रामनवमी

काठमाडौं -  चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी मनाइँदैछ।  कोरोना भाइरसको महामारीले अहिले देशै लकडाउन भएका  कारण यस वर्ष रामनवमीका अवसरका मन्दीरहरुमा भक्तजनहरु…
अरू ...

घरमै बसेर पढ्नुस् निशुल्क इबुकहरु

कोरोना भाइरसको संक्रमणको जोखिमलाई मध्यनजर गर्दै नेपाल सरकारले चैत १० गतेबाट एकहप्ताको लागि देशैभर लकडाउन गरेको छ। यस्तो अवस्थामा घरैभित्र बसेर किताब पढ्नु समयलाई सिर्जनशिल बनाउने एउटा उपाय हुने विश्लेषकहरुले बताइरहेका छन्। तर, लकडाउनको…
अरू ...

इसेवा रिफर गर्दा ८० रुपैयाँसम्म बोनस पाइने

काठमाडाैं - भुक्तानी सेवाप्रदायक इसेवाले रिफर एण्ड अर्न अफर सार्वजनिक गरेको छ । नगदरहित समाजनिर्माणको लागि आफु पनि डिजिटल सेवा प्रयोग गरौँ र अरुलाई पनि प्रोत्साहन गरौँ भन्ने अभियानअन्तर्गत इसेवाले हरेक व्यक्तिलाई डिजिटल…
अरू ...

आजदेखि हेटौंडाबाट कोरोनाको परीक्षण गरिँदै

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आजदेखि प्रदेश राजधानी हेटौंडाबाटै कोरोना भाइरसको परीक्षण गरिने बताएका छन्। आज सन्देश जारी गर्दै मुख्यमन्त्री पौडेलले हेटौंडामा रहेको किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रको ल्याबबाट आज बिहान १०…
अरू ...

एकान्तवासमा बस्दा बालबालिकाको ख्याल गर्न विश्व स्वास्थ्य सङ्गठनको आग्रह

काठमाण्डौ - कोरोना भाइरस (कोभिड १९) का कारण एकान्तवासमा बस्दा बालबालिकाको बारेमा विशेष ध्यान दिन विश्व स्वास्थ्य सङ्गठनले आग्रह गरेको छ । घरभित्रै थुनिएर बस्नुपर्दा, लामो समय विद्यालय नजाँदा तथा कोरोना भाइरसको डरका कुरा धेरै हुँदा…
अरू ...

आज देशभरको मौसममा आँशिक बदलीको सम्भावना

काठमाडौं- आज देशभर आँशिक देखि सामान्य बदली रहीअपरान्हतिर थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ, हावाहुरी तथा असिना सहित वर्षाको सम्भावना रहेको र बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसमपूर्वानुमान महाशाखाले जनाएको छ । राति भने…
अरू ...

साहित्यकार पागलको निधन

पूर्वाञ्चलका प्रसिद्ध साहित्यकार उपेन्द्र पागलको हिजो ७७ वर्षका उमेरमा निधन भएको छ । एक वर्षदेखि दमरोगबाट पीडित पागलको आफ्नो जन्मस्थान सुनसरी, मधेशा ७ मा निधन भएको हो । उहाँ निबन्ध, कथा, कविता, समालोचना र चित्रकलामा प्रसिद्ध…
अरू ...

आज मिति २०७६ चैत २० गते बिहिवार, तपाईको आजको राशिफल हेर्नुहोस्

आजको पञ्चाङ्ग बि.सं. २०७६ चैत २० गते बिहिवार। इ.सं. 2020 April 02 । शक संवत १९४२ । नेपाल संवत ११४० चौलाथ्व । प्रमादी । उत्तरायण । वसन्त ऋृतु । चैत्र शुक्लपक्ष। तिथि नवमी, २१:१४ बजे उप्रान्त दशमी । नक्षत्र पुनर्वशु, १४:३३ बजे उप्रान्त…
अरू ...

उड्यो निगमको वाइडबडी अष्ट्रेलिया

काठमाडौं । नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी जहाज अष्ट्रेलिया उडेको छ । राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सको वाइड बडी एयरबस ३३० जहाज केहीबेरअघि अर्थात् साँझ ६ः१२ मिनेटमा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट गन्तब्यतिर…
अरू ...

एउटा अद्भुत ग्रह जहाँ आगो दन्किरहन्छ र फलामको वर्षा हुन्छ

खगोलविद्हरूले दूर अन्तरिक्षमा एउटा ग्रह पत्ता लगाएका छन् जहाँ सम्भवतः फलामको वर्षा हुन्छ। यो कुनै विज्ञानकथामा आधारित चलचित्रको कुराजस्तो सुनिन्छ। तर अहिले हामीले पत्ता लगाइरहेको बाह्य संसारमा त्यस्तो चरम प्रकृति छ। व्यास्प-७६बी…
अरू ...