Coronavirus COVID-19

आज मिति २०७६ चैत १२ गते बुधवार, तपाइको आजको राशिफल हेर्नुहोस्

[Ads]

आजको पञ्चाङ्ग

बि.सं. २०७६ चैत १२ गते बुधवार । इ.सं. 2020 March 25शक संवत १९४१ । नेपाल संवत ११४० चिल्लागा । प्रमादीउत्तरायण वसन्त ऋृतु चैत्र कृष्णपक्षतिथि प्रतिपदा , १६:२२ बजे उप्रान्त द्वितीया । नक्षत्र रेवती , ३०:१७ बजे उप्रान्त अश्विनी । योग ब्रह्म , १५:०४ बजे उप्रान्त ऐन्द्र । करण वव १६:२२ बजेदेखि वालव , २९:२४ बजे उप्रान्त तैतिल । चन्द्रराशि मीन । आनन्दादी योग उत्पात । दिनमान ३० घडी ३३ पला । सूर्योदय ६: ०४ बजे । सूर्यास्त १८: १७ बजे ।

ल. पु मत्स्येन्द्रनाथ स्नान , निम्बपत्र प्राशन, वत्सर आरम्भ

तपाइको आजको  राशीफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, )

मनमा दुविधा उत्पन्न हुनेछ । चोटपटकको भयछ सचेत रहनुहोला । घरायसी कामधन्दाका लागि खट्नु पर्ने छ, तर आफ्नो अधिकार भने मिल्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

उन्नति एवं प्रगतिको वातावरण बन्नेछ । सामाजिक कार्य अघी बढ्नेछ । घर,जग्गाको कारोबारमा सफलता मिल्नेछ । मेहनतीहरूका लागि दिन फलदायी रहनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

रोकिएका काम पुनः सुरु हुन सक्छन् । श्रमको उचित मुल्याङ्कन हुनेछ । व्यवसायको सन्दर्भमा आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

आज आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । आकस्मिक धन लाभ हुनेछ । रमाइलो यात्रा रहला । सन्तान सुखपनि मिल्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

आज काममा केही प्रतिस्पर्धा र चुनौती सामना गर्नपर्ला । प्रेमप्रसङ्गमा समेत नरमाइलोपन आउनेछ । सन्तानपक्षको मायामा कमी आउनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । विशिष्ठ व्यक्तिको साथ पाईनेछ । समाजसेवामा मन लाग्नेछ । रोकिएको काम दोहोर्याएर गर्दा फाइदा हुनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । विद्या र बुद्धिको विकास हुनेछ । पार्टी तथा सेमिनारमा सहभागी भईएला । प्रयत्न गरे बढी फाइदा लिन सकिनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

 एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नयाँ व्यक्ति संग भेटघाट हुनेछ । व्यापारमा मनग्ये धनलाभ हुनेछ । भूमिबाट लाभ नै रहला ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । गरेका काममा ढिलासुस्ती हुनेछ । दबाब र तनाव बढेको महसुस हुनेछ । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ ।

मकर (भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि)

धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । शुभकार्यको चर्चा चल्नेछ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । रोकिएको धन हात पर्ला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

प्रेम सम्बन्ध कसिलो होला । रचनात्मक काममा जुट्ने समय छ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ ।

मीन (दि, दु, , , , दे, दो, चा, चि)

साथीभाइबाट बढी फाइदा लिने समय छ । जोश जाँगर र उमंग बढ्ला । नयाँ काम सुरु गर्ने समय छ । आर्थिक कारोवारमा सफलता पाइएला ।  ज्यो.प. नारायणप्रसाद दुलाल

सम्बन्धित शीर्षक
प्रतिक्रिया
Loading...